Technology
चक्रवात ‘मोनथा’ को प्रभाव, सजग रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार कात्तिक १२ गतेदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘मोनथा’ को समेत प्रभाव रहने देखिएको छ।