Trending
Prev Story
Next Story

आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

Nagarik News •
October 28, 2026 • 04:53 AM
1
1 reads 0 reactions

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

आज फेरि बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार ३०० रुपैयाँ रहेकोमा बुधबार बढेर दुई लाख ८३ हजार २०० रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। मंगलबार प्रतितोला तीन हजार ९७० रुपैयाँ रहेको चाँदीको मूल्य आज बढेर तीन हजार ९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ १०:३८ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
3d ago
उछालपछि सुन फेरि ४१०० डलरमाथि, चाँदीको बढोत्तरी अझ तीव्र

उछालपछि सुन फेरि ४१०० डलरमाथि, चाँदीको बढोत्तरी अझ तीव्र

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार १०० डलरमाथि फर्किएको छ। मंगलबार नेपाली समयअनुसार बिहान...

#सुन #फेरि #चाँदी
Compare →
Hamro Patro News
16h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुनचाँदी #सुन
Compare →
Onlinekhabar
18h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →
Arthasansar
19h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन
Compare →
Ekantipur
17h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →

Related Stories

Technology
Build #2612