Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2808 Indexed in Feed
Read Count 21764 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles

Chronological feed of stories from Ekantipur

2808 stories
महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप World News
World News
5d ago

महँगी र घरभाडाविरुद्ध स्पेनमा १४ वर्षपछि आमहडताल, म्याड्रिड र बार्सिलोनामा झडप

घरायसी खर्च र आवासको मूल्य बढेको विरोधमा भएको प्रदर्शनमा एक लाख ७० हजारभन्दा बढी सहभागी, बार्सिलोनामा आगजनी र प्रहरीसँग झडप

#बार्सिलोना #झडप #म्याड्रिड
एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित Sports
Sports
5d ago

एडिलेडमा सातौँ ओसियाना नेपाली स्पोर्टस् मिटको तयारी तीव्र, १७० भन्दा बढी स्वयंसेवक परिचालित

प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। हालसम्म १७० भन्दा बढी स्वयंसेवक विभिन्न उपसमितिमा रहेर तयारीमा जुटेका छन् भने खेलाडी दर्ता प्रक्रिया पनि सुरु भइसकेको छ।

#तयारी #स्वयंसेवक #तीव्र
कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु World News
World News
6d ago

कंगोमा इबोला संक्रमितको संख्या ११ हजार नाघ्यो, ५ हजारभन्दा बढीको मृत्यु

सशस्त्र द्वन्द्व, कमजोर स्वास्थ्य प्रणाली र स्वास्थ्यकर्मीमाथिका आक्रमणका कारण कंगोमा इबोला नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।

#इबोला #कंगो #मृत्यु
दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन Politics & Governance
Politics & Governance
6d ago

दसैं-तिहारमा पनि रोकिएन दीपाको ‘सरकार, कोठा खाली छ ?’ आन्दोलन

जातीय तथा अन्य पहिचानका आधारमा हुने कोठा भाडाको विभेद अन्त्यको माग गर्दै दीपा नेपाली काठमाडौंको माइतीघरमा २०७ दिनदेखि आन्दोलनरत छिन् ।

#कोठा #दीपा #जातीय
इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते National (Nepal)
National (Nepal)
6d ago

इनरुवामा तीन सवारीसाधन ठोक्किँदा बालिकाको मृत्यु, पाँच जना घाइते

सुनसरीको इनरुवास्थित बलाहामा मोटरसाइकल, स्कुटर र साइकल आपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको हो ।

#स्कुटर #बालिका #मृत्यु
जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान World News
World News
6d ago

जलवायु न्याय र जोखिममा रहेका देशलाई थप सहयोग गर्न राष्ट्रसंघ प्रमुख गुटेरेसको आह्वान

हिमाली क्षेत्रका जोखिमलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन नेपालले पहल गरिरहेका बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी जलवायु संकट नियन्त्रणका प्रयासभन्दा तीव्र गतिमा अघि बढिरहेको चेतावनी दिएका छन् ।

#जलवायु #राष्ट्रसंघ #गुटेरेस
कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् Science & Climate
Science & Climate
6d ago

कोप–३१ मा नेपालको हिमाली एजेन्डा किन असफल भयो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

परराष्ट्रमन्त्री शिशिर खनालका अनुसार ठूला वार्ता समूहको समर्थन जुटाउन नसक्दा नेपालको प्रस्तावले औपचारिक मान्यता पाउन सकेन । हिमाली मुद्दालाई अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्राथमिकतामा राख्ने प्रयास र अबको चुनौतीबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।

#जलवायु #हिमाली #प्रश्नोत्तर
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू] Technology
Technology
6d ago

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#पर्यटक #सौराहा #चितवन
देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी World News
World News
6d ago

देउसीभैलोमार्फत संस्कृति जोगाउने युवा पुस्ताको हुटहुटी

पश्चिमा गीत र आधुनिक नृत्यको प्रभाव बढिरहेका बेला पाँचथरका युवाले आफ्नै भाषा, भाका, भेषभूषा र परम्परागत नृत्यसहित देउसीभैलो खेलेर सांस्कृतिक पहिचान जोगाउने प्रयास गरेका छन् ।

#पाँचथर #भाका #देउसीभैलो
Build #2612