Trending
Prev Story
Next Story

एनपीएल : आज दुई खेल हुँदै

Ekantipur •
November 12, 2026 • 02:01 AM
1
1 reads 0 reactions

पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे भिड्नेछन्।

एनपीएल : आज दुई खेल हुँदै

पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे भिड्नेछन्।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहीबार दुई खेल राखिएका छन् ।

हिजो भाइटीकाको अवसरमा विश्राम दिन राखिए पनि आज भने दुई खेल हुने भएका हुन् । पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स दिउँसो १२:३० बजे भिड्नेछन्।

त्यस्तै, दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच साँझ ५ बजे प्रतिस्पर्धा हुनेछ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स ...

#एनपीएल #विराटनगर
Compare →
Nagarik News
2h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2611