काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजसँग पराजित भएपछि जनकपुर बोल्ट्सका मुख्य प्रशिक्षक शिवनारायण चन्द्रपालले स्थानीय खेलाडीको कमजोर प्रदर्शन र अनुभवको कमीले टोलीलाई समस्या भएको बताएका छन् ।
खेलपछि प्रतिक्रिया दिँदै वेस्ट इन्डिजका पूर्वक्रिकेटरसमेत रहेका चन्द्रपालले कठिन पिचमा ब्याटिङ गर्न नसक्नु र महत्त्वपूर्ण समयमा क्याच छुटाउनु हारको कारण रहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )