Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2478 Indexed in Feed
Read Count 11357 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 18 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्स ब्याटिङमा Sports
Sports
4d ago

जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्स ब्याटिङमा

नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल भईरहेको छ । शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै Sports
Sports
4d ago

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
नेपाली यु–१९ टोलीको घोषणा Sports
Sports
4d ago

नेपाली यु–१९ टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान)ले आगामी १२ देखि २२ नोभेम्बरसम्म सञ्चालन हुने शृङ्खलाका लागि मंगलबार सोनि पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

#घोषणा #क्रिकेट #शृङ्खला
जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुँदै Sports
Sports
4d ago

जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुँदै

नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सका बीच खेल हुनेछ । शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ ।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ? Sports
Sports
4d ago

दशौँ राष्ट्रिय खेलकुद : २३ खेल सुर्खेतमा खेलाउने तय हुँदा अन्य कहाँ के हुँदैछ ?

प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ भने समापन मंसिर २७ गते तय गरिएको छ।

#मंसिर #गते #सुर्खेत
विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई Sports
Sports
4d ago

विनयबाबु स्मृति प्रतिष्ठानको भलिबल प्रतियोगिताको उपाधि हेटौंडालाई

विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा एसआरजी आग्रालाई ३–० को सोझो सेटमा हराउँदै हेटौंडाले उपाधि जितेको हो ।

#हेटौंडा #उपाधि #विनयबाबु
एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै Sports
Sports
5d ago

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य Sports
Sports
5d ago

रशिदको अर्धशतकमा काठमान्डुद्वारा चितवनलाई ठुलो लक्ष्य

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजलाई १ सय ८१ रनको लक्ष्य दिएको छ । चितवनका कप्तान सिकन्दर राजाले टस जितेपछि ब्याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८० रन बनाएको हो ।

#एनपीएल #प्रिमियर-लिग #चितवन
पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने Sports
Sports
5d ago

पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्‍यो ।

#पोखरा #ब्याटिङ #प्रदर्शन
Build #2612