Sports
अल्भारेजसँग सम्पर्क गरेको भन्दै बार्सिलोनालाई ६ सय २ युरो जरिवाना
एट्लेटिको मड्रिडका स्ट्राइकर जुलियन अल्भारेजसँग सम्पर्क गर्नुअघि क्लबलाई लिखित जानकारी नदिएको भन्दै स्पेनिस फुटबल संघले बार्सिलोनालाई ६ सय २ युरो जरिवाना गरेको छ ।