Politics & Governance
एनपीएललाई लिएर उत्साहित नेताहरू
राजनीतिक दलका शीर्ष नेताहरूले कुनै टिमको पक्ष नलिई आठवटै टिमलाई शुभकामना दिएका छन् । नेपाली क्रिकेटको विकास र एनपीएलले सिर्जना गरेको उत्साहप्रति खुसी व्यक्त गरेका छन् ।