Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2627 Indexed in Feed
Read Count 16445 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

352 stories
नदीमा उद्योगको फोहोर पानी नछाड्न विभागको निर्देशन Business & Economy
Business & Economy
2w ago

नदीमा उद्योगको फोहोर पानी नछाड्न विभागको निर्देशन

दीपावली र छठ मनाउन कठिन भएको स्थानीयकाे गुनासोपछि उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न उद्योगहरूलाई भनेकाे हाे ।

#पानी #फोहोर #दीपावली
जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने Business & Economy
Business & Economy
2w ago

जनकपुर बोल्ट्सका हरेक डट बलमा मधेशमा सेनेटरी प्याड दिइने

अभियानअन्तर्गत जनकपुर बोल्ट्सका बलरले लिगको समय भरि खेलका क्रममा फाल्ने प्रत्येक डट बलबापत मधेश प्रदेशमा ग्रामीण समुदायका किशोरी तथा महिलालाई सेनेटरी प्याड उपलब्ध गराइनेछ ।

#बोल्ट्स #जनकपुर #मधेश
पूर्वी र पश्चिम नवलपरासीमा वर्षा, धान खेतीमा असर Business & Economy
Business & Economy
2w ago

पूर्वी र पश्चिम नवलपरासीमा वर्षा, धान खेतीमा असर

काट्न ठिक्क परेको धान दुई तीन दिन सम्म वर्षा भएमा पछि सुक्न समयम लाग्ने र काट्न ढिलो हुँदा खेतमा नै ढल्ने समस्या हुने किसानको गुनासो छ ।

#वर्षा #धान #काट्न
वीरगन्जका अव्यवस्थित तरकारी तथा फलफूल बजार हटाउन महानगरको अल्टिमेटम Business & Economy
Business & Economy
2w ago

वीरगन्जका अव्यवस्थित तरकारी तथा फलफूल बजार हटाउन महानगरको अल्टिमेटम

विभिन्न स्थानमा छरिएर थोक कारोबार गरिरहेका सबै व्यवसायीलाई छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक बजारमा मंसिर २ गतेभित्र स्थानान्तरण भइसक्न महानगरपालिकाले निर्देशन दिएको छ ।

#थोक #महानगरपालिका #स्थान
भिडियो : यता प्रधानमन्त्री डीडीसी प्रचार गर्ने, उता किसान पैसा नपाउने Business & Economy
Business & Economy
2w ago

भिडियो : यता प्रधानमन्त्री डीडीसी प्रचार गर्ने, उता किसान पैसा नपाउने

डीडीसीले नियमित भुक्तानी नगर्दा धनकुटाका किसान पशुपालन छाड्न बाध्य हुन थालेका छन् र दूध उत्पादन घट्दै गएको छ।

#किसान #दूध #डीडीसी
ब्याज घटेपछि मुद्दती निक्षेपमा पनि रुचि घट्यो Business & Economy
Business & Economy
2w ago

ब्याज घटेपछि मुद्दती निक्षेपमा पनि रुचि घट्यो

गत आर्थिक वर्षको भदौको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल निक्षेपमा मुद्दती खातामा रहेको हिस्सा घटेको र साधारण बचत बढेको छ ।

#मुद्दती #निक्षेप #बचत
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर Business & Economy
Business & Economy
2w ago

केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटर

कम्पनीका अनुसार नयाँ हिटरमा प्रभावकारी तताउने प्रविधि, सुरक्षा प्रणाली, टिकाउपन र प्रयोगमैत्री तापक्रम नियन्त्रण सुविधा समेटिएका छन्।

#हिटर #केन्ट #वाटर
कर, शुल्क तथा जरिवाना नतिरेका कम्पनीलाई तिर्ने म्याद तीन महिना थपियो Business & Economy
Business & Economy
2w ago

कर, शुल्क तथा जरिवाना नतिरेका कम्पनीलाई तिर्ने म्याद तीन महिना थपियो

अर्थ मन्त्रालयको यही कात्तिक ९ गतेको निर्णय अनुसार म्याद आउँदो पुससम्म थप गरिएको हो । यसअघि यस्तो म्याद असोजसम्म थियो ।

#म्याद #शुल्क #आउँदो
Build #2612