Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4028 Indexed in Feed
Read Count 48580 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 1 minute ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4028 stories
तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित Business & Economy
Business & Economy
2w ago

तिहारको मुखमा वर्षात र हावाहुरीले फूलखेतीमा क्षति, किसान चिन्तित

१६ कात्तिक, गुल्मी । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार नजिकिँदै गर्दा गुल्मीमा व्यावसायिक रूपमा फूल खेती गर्दै आएका किसान वर्षातका कारण समस्यामा परेका छन् । तिहार तथा विभिन्न मेला महोत्सवलाई लक्षित गरी लगाइएको सयपत्री, मखमली …

#किसान #तिहार #वर्षात
वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी Business & Economy
Business & Economy
2w ago

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै रोशन, वार्षिक १५ लाख आम्दानी

१६ कात्तिक, सुनसरी । वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती सुरु गरेका बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् । सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० …

#वैदेशिक #रोजगारी #च्याउखेती
पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने National (Nepal)
National (Nepal)
2w ago

पृथ्वी राजमार्ग आज तीन घण्टा बन्द हुने

१६ कात्तिक, काठमाडौं । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकासे पुल निर्माण तथा सडक स्तरोन्नतिको कामका लागि सोमबार बिहान ११ …

#धादिङ #सवारी #आवागमन
भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण Business & Economy
Business & Economy
2w ago

भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

१६ कात्तिक, तनहुँ । तनहुँको भिमाद नगरपालिकामा सयपत्री फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि चाडपर्वका बेला बाहिरबाट आयात गरिने फूलको विकल्प तयार हुँदै गएको छ । उत्पादन भएको फूललाई …

#फूल #भिमाद #सयपत्री
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर Business & Economy
Business & Economy
2w ago

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

१६ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको …

#पैसा #एकको #खरिददर
लगातार दोस्रो खेलमा चलेन पोखराको ब्याटिङ National (Nepal)
National (Nepal)
2w ago

लगातार दोस्रो खेलमा चलेन पोखराको ब्याटिङ

१५ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा पोखरा एभेन्जर्सको कमजोर ब्याटिङले निरन्तरता पाउँदा टोलीले लगातार दोस्रो हार बेहोरेको छ। आइतबार जनकपुर बोल्ट्ससँग ९ रनले पराजित भएको पोखरा जितका लागि १४८ रनको लक्ष्य पछ्याउँदै …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे World News
World News
2w ago

अनुमतिबिनै डोल्पा पुगेका ६ भारतीय पर्यटक हिमालमा फसे

१५ कात्तिक, सुर्खेत । आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् । शे–फोक्सुण्डो गाउँपालिका–४ स्थित दानिगढ क्षेत्रमा फसेका उनीहरूको …

#पर्यटक #फसे #फोक्सुण्डो
भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले Politics & Governance
Politics & Governance
2w ago

भ्रष्टको शासन हटाउँछु भन्थे, भयको शासन चलाउन थाले

१५ कात्तिक, काठमाडौं । प्रहरीले पत्रकार उठाएर लगिसक्दा पनि सरकारलाई ‘थाहा’ हुँदैन । मिडियाका गेटमा गाडी तेर्स्याउँदा पनि सरकारलाई ‘थाहा’ हुँदैन । तर नेपाल राज्यको सरहदभित्र, अझ राजधानी काठमाडौंमा यस्ता घटना कसले गरायो भन्ने खोजीसमेत …

#काठमाडौं #थाहा #हुँदैन
स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते Entertainment & Cinema
Entertainment & Cinema
2w ago

स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

१५ कात्तिक, स्याङ्जा । स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । हुवासबाट वालिङतर्फ आउँदै गरेको ट्याक्टर आइतबार साँझ वालिङ नगरपालिका–९ गाइस्वारामा पल्टिएको हो । जिल्ला प्रहरी …

#ट्याक्टर #दुर्घटना #स्याङ्जा
जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार National (Nepal)
National (Nepal)
2w ago

जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

१५ कात्तिक, काठमाडौं ।जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा दोस्रो जित निकालेको छ । दोस्रो जित निकाल्ने क्रममा जनकपुरले आइतबार पोखरालाई ९ रनले पराजित गरेको हो । पोखराले भने लगातार दोस्रो हार बेहोरेको …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण Politics & Governance
Politics & Governance
2w ago

सडक सुरक्षामा काम गर्न अब डेडिकेटेड निकाय, प्राथमिकतामा मानवीय क्षति न्यूनीकरण

१५ कात्तिक, काठमाडौं । सरकारले सडक सुरक्षामा काम गर्न डेडिकेटेड निकाय बनाउने तयारी थालेको छ । राष्ट्रिय सडक सुरक्षा परिषद् स्थापना र सञ्चालन गर्न सरकारले विधेयक तयार पारी संसद्मा दर्ता गरेको छ । पूर्वाधार विकास मन्त्रालयका …

#सुरक्षा #पूर्वाधार #डेडिकेटेड
सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस Politics & Governance
Politics & Governance
2w ago

सरकारको मनमौजी शैलीविरुद्ध उत्रिँदै कांग्रेस

१५ कात्तिक, काठमाडौं । सरकारको ‘मनमौजी’ शैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिरोधमा उत्रने निष्कर्षमा पुगेको छ । बालेन शाहको नेतृत्वमा सरकार गठन भएको सात महिना पछि सरकारी ‘स्वेच्छाचारी कदम’ प्रति प्रश्न उठाएको हो । शाह …

#बालेन-शाह #कांग्रेस #पुगे
Build #2612