Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 4021 Indexed in Feed
Read Count 48483 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 30 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

4021 stories
सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो National (Nepal)
National (Nepal)
2w ago

सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढ्यो

१६ कात्तिक, काठमाडौं । सोमबार सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ …

#सुनचाँदी #सुन #तोला
युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने National (Nepal)
National (Nepal)
2w ago

युनिलिभर नेपालले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने

१६ कात्तिक, काठमाडौं । सेयर बजारमा सबैभन्दा महँगो कम्पनी युनिलिभर नेपालले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई प्रतिकित्ता १५४० रुपैयाँ लाभांश दिने निर्णय गरेको हो । साथै कम्पनीले मंसिर ९ देखि २३ …

#शेयर-बजार #सेयरधनी #लाभांश
टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै Education & Youth
Education & Youth
2w ago

टीआरसीसहित ६ वटा ऐन कार्यान्वयनको अवस्था मापन गरिँदै

१६ कात्तिक, काठमाडौं । संक्रमणकालीन (टीआरसी) न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ सहित विभिन्न ६ वटा ऐनको कार्यान्वयनको अवस्था मापन गरिँदैछ । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले छ …

#राष्ट्रिय-सभा #कार्यान्वयन #मापन
संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै Politics & Governance
Politics & Governance
2w ago

संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ जग्गा प्रशासन स्थानीय तहबाटै’ उनले सामाजिक …

#बालेन-शाह #गाउँ #जग्गा
कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो Politics & Governance
Politics & Governance
2w ago

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए । कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको …

#कांग्रेस #महामन्त्री #पौडेल
युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ? Education & Youth
Education & Youth
2w ago

युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ?

१६ कात्तिक, काठमाडौं । युरोपभरि नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू शिक्षा क्षेत्रमा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी र भ्रष्टाचारलगायतका मुद्दा उठाउँदै सडकमा उत्रिएका छन् । युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई …

#बढ्दो #जेनजी #कात्तिक
रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण World News
World News
2w ago

रूस र युक्रेनमा इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण

१६ कात्तिक, काठमाडौं । रूस र युक्रेनले आफ्ना इमर्जेन्सी वार्निङ सिस्टममा साइबर आक्रमण भएको दाबी गरेका छन्। ह्याकर्सले दुवै देशका नागरिकलाई फर्जी अलर्ट पठाएका छन्। यसले केही समयका लागि मानिसहरूमा त्रासको स्थिति पैदा गरेको छ। यी …

#आक्रमण #साइबर #रूस
जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन नेपालको प्रस्ताव Science & Climate
Science & Climate
2w ago

जलवायु वित्तलाई अनुदानमा आधारित, सहज र प्रत्यक्ष पहुँचयोग्य बनाउन नेपालको प्रस्ताव

१६ कात्तिक, काठमाडौं । यही कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको अन्टालियामा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा पर्वतीय क्षेत्रका समस्यालाई जलवायु वार्ताको स्थायी एजेन्डा बनाउनुका साथै जोखिममा रहेका मुलुकलाई पर्याप्त वित्त, अनुकूलन, …

#जलवायु #वित्त #कात्तिक
इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका World News
World News
2w ago

इजरायलमा राजनीतिक गतिरोध, इरानसँग फेरि युद्धको आशंका

१६ कात्तिक, काठमाडौं । इजरायलमा अक्टोबर २७ मा सम्पन्न आमनिर्वाचनपछि उत्पन्न राजनीतिक गतिरोध र अनिर्णयका बीच इरानसँगको सैन्य तनाव पुनः चुलिने संकेत देखिएको छ । इजरायली विपक्षी गठबन्धन ‘द डेमोक्र्याट्स’का नेता याइर गोलानले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले …

#सैन्य #इजरायल #गतिरोध
डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार World News
World News
2w ago

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

१७ कात्तिक, सुर्खेत । डोल्पाको माथिल्लो क्षेत्रमा भारी हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको छ । गत १४ कात्तिकदेखि हिमपातका कारण सम्पर्कविहीन भएका दुई महिला र चार पुरुषसहित ६ …

#उद्धार #हिमपात #डोल्पा
चित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू) World News
World News
2w ago

चित्ताकर्षक शे-फोक्सुण्डो ताल (तस्वीरहरू)

१६ कात्तिक, काठमाडौं । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा अवस्थित शे फोक्सुण्डो ताल ३६३९ मिटर उचाइमा छ । शे-फोक्सुण्डो तालले पर्यटकहरूलाई आफ्नो अलौकिक प्राकृतिक सौन्दर्य र शान्त वातावरणले मन्त्रमुग्ध पार्छ। यो ताल नेपालकै सबैभन्दा गहिरो ताल मानिन्छ । यो …

#ताल #फोक्सुण्डो #पर्यटक
न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण Education & Youth
Education & Youth
2w ago

न्युजिल्यान्डमा नेपाली विद्यार्थीलाई रोजगारी खोज्न अभिमुखीकरण

सिड्नी । न्युजिल्यान्डमा अध्ययनरत नेपाली विद्यार्थी तथा नयाँ आप्रवासीलाई रोजगारीका अवसर खोज्न, आफ्नो सीप प्रस्तुत गर्न र व्यावसायिक सञ्जाल विस्तार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘जब विनिङ एन्ड इन्टरयाक्सन २०२६’ कार्यक्रम सम्पन्न भएको छ। गैरआवासीय नेपाली संघ …

#न्युजिल्यान्ड #विद्यार्थी #रोजगारी
Build #2612