Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3996 Indexed in Feed
Read Count 47581 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 21 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3996 stories
पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा National (Nepal)
National (Nepal)
2w ago

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा

१७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर …

#मन्त्रिपरिषद् #भ्रष्टाचार #नेपालविरुद्ध
डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ Education & Youth
Education & Youth
2w ago

डोल्पा कारागारबाट भागेका दुई कैदी रुकुम पश्चिममा पक्राउ

१७ कात्तिक, सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीमध्ये दुई जनालाई प्रहरीले रुकुम पश्चिममा पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार मंगलबार बिहान साढे १० बजे रुकुम …

#रुकुम #डोल्पा #कारागार
जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव Politics & Governance
Politics & Governance
2w ago

जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव

१७ कात्तिक, काठमाडौं । सांसदहरूले जन्मदर्तामै अन्तरलिंगी पहिचान खुलाउने प्रस्ताव राखेका छन् । बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन प्रस्ताव राखेर यस्तो माग गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भूमिका श्रेष्ठका अनुसार हाल …

#संशोधन #जन्मदर्ता #अन्तरलिंगी
किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ? Science & Climate
Science & Climate
2w ago

किन आवश्यक छ मौसम विज्ञानको सबलीकरण ?

जलवायु परिवर्तनका कारण तीव्र बन्दै गएको हिमाली हिमनदीको क्षयीकरण, अत्यधिक वर्षा, आकस्मिक बाढी, पहिरो, खडेरी, तापक्रम वृद्धि तथा अन्य विषम मौसमी घटनाहरूले नेपालको जनजीवन, अर्थतन्त्र, जैविक विविधता र विकास पूर्वाधारमा गम्भीर चुनौती थपिरहेका छन्। यस्तो …

#जलवायु #अर्थतन्त्र #मौसम
संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति Politics & Governance
Politics & Governance
2w ago

संघीयता कार्यान्वयनको अवस्था केलाउँदै संसदीय समिति

१७ कात्तिक, काठमाडौं । संसदीय समितिले संघीयता कार्यान्वयनको अवस्था केलाउँदैछ । यस निम्ति राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को कार्यान्वयनको अवस्था बुझ्न लागेको हो। संघीय लोकतान्त्रिक …

#राष्ट्रिय-सभा #कार्यान्वयन #संघीयता
जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने Sports
Sports
2w ago

जनकपुरले टस जित्यो, विराटनगरले पहिले ब्याटिङ गर्ने

१७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जनकपुर …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर World News
World News
2w ago

एउटा लुक्ला र अर्को गोरक्षेपबाट फेरिचे पुगेका थिए ठोक्किएका दुई हेलिकप्टर

१७ कात्तिक, काठमाडौं । आज सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरिचेमा दुई हेलिकप्टर एक आपसमा ठोक्किएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज एयर डाइनेस्टीको नाइन एन एओडी हेलिकप्टर लुक्लाबाट उडेको थियो । उता फिस्टेल एयरको नाइन …

#हेलिकप्टर #फेरिचे #ठोक्किए
विपद् प्रभावित क्षेत्रमा संरक्षणका लागि ७३ करोड ९९ लाखको कार्ययोजना कार्यान्वयनमा Politics & Governance
Politics & Governance
2w ago

विपद् प्रभावित क्षेत्रमा संरक्षणका लागि ७३ करोड ९९ लाखको कार्ययोजना कार्यान्वयनमा

१७ कात्तिक, काठमाडौं । भोटेकोशी तथा कालीगण्डकी करिडोरमा गएको विपद्पछि प्रभावित महिला, बालबालिका, किशोरी तथा अन्य जोखिममा रहेका समुदायको संरक्षणका लागि सरकारले ७३ करोड ९९ लाख ८८ हजार रुपैयाँ बराबरको कार्ययोजना कार्यान्वयन गरिरहेको जनाएको छ …

#संरक्षण #कार्ययोजना #कार्यान्वयन
प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग Education & Youth
Education & Youth
2w ago

प्राकृतिक स्रोत व्यवस्थापन कलेजलाई पाख्रिबास नगरपालिकाको १० लाख सहयोग

१७ कात्तिक, धनकुटा । कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गत रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रिबास धनकुटालाई पाख्रिबास नगरपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ सहयोग गरेको छ । कलेजका प्रिन्सिपल निराजन भण्डारीका अनुसार नगरपालिकाले कलेजका …

#कलेज #नगरपालिका #पाख्रिबास
आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै Health & Wellness
Health & Wellness
2w ago

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

१७ कात्तिक, काठमाडौं । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका …

#बालबालिका #भिटामिन #औषधि
सोलुखुम्बु दुर्घटना अपडेट : दुवै हेलिकप्टरका पाइलट पनि घाइते World News
World News
2w ago

सोलुखुम्बु दुर्घटना अपडेट : दुवै हेलिकप्टरका पाइलट पनि घाइते

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका –४, फेरुचेस्थित हेलिप्याडमा मंगलबार बिहान दुईवटा हेलिकप्टर ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा एक …

#हेलिकप्टर #मृत्यु #दुर्घटना
Build #2612