Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3982 Indexed in Feed
Read Count 46318 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 28 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3982 stories
थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू) Science & Climate
Science & Climate
2w ago

थातथलो फर्किने छटपटीमा होल्डिङ सेन्टरका बाढीपीडित (तस्वीरहरू)

१९ कात्तिक, काठमाडौं । भदौ १० गतेको रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण विस्थापितहरूलाई काठमाडौंमा होल्डिङ सेन्टरमा राखिएको छ। काठमाडौंका विभिन्न गुम्बा तथा सेन्टरहरूमा विस्थापितहरू बस्दै आइरहेका छन्। केही भने पुन: गाउँ फर्किसकेका …

#बाढी-पहिरो #काठमाडौं #फर्किने
बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित Business & Economy
Business & Economy
2w ago

बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित

१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। ‎ नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् …

#विद्युत् #कृषि #नगरपालिका
पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण Politics & Governance
Politics & Governance
2w ago

पर्यटनमन्त्रीले गराए जलवायु असरबारे विश्वको ध्यानाकर्षण

१९ कात्तिक, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ ले जलवायु परिवर्तनका कारण पर्यटन क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्दै दिगो र उत्थानशील पर्यटन विकासका लागि समुदायको सशक्तीकरण, प्रभावकारी सरकारी सहयोग र …

#जलवायु #पर्यटन #पौडेल
चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित Sports
Sports
2w ago

चीनमा नेपाली यू-१९ महिला क्रिकेट टोलीको दोस्रो जित

१८ कात्तिक, काठमाडौं । नेपाली यू-१९ महिला क्रिकेट टोलीले चीनको जिङ्ग्सुमा भएरहेको बेल्ट एण्ड रोड सिरिजमा दोस्रो जित हात पारेको छ । नेपालले बिहीबार भएको खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस हारेर …

#चीन #क्रिकेट #हङकङ
प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ? Politics & Governance
Politics & Governance
2w ago

प्रमुख प्रतिपक्षी नेता आङ्देम्बेको प्रश्न : सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको हो ?

१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन …

#बाढी-पहिरो #आङ्देम्बे #प्रतिपक्षी
रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की National (Nepal)
National (Nepal)
2w ago

रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

१९ कात्तिक, काठमाडौं । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् । सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको …

#सर्वोच्च-अदालत #रिट #लिएर
ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ World News
World News
2w ago

ग्यास उद्योगी भन्छन्- फरक तौलका सिलिन्डर ल्याउन २ वर्ष लाग्छ

१९ कात्तिक, काठमाडौं । नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ …

#ग्यास #निगम #कात्तिक
अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’ Politics & Governance
Politics & Governance
2w ago

अनेक लफडा छिचोल्दै अन्ततः भोलिदेखि प्रदर्शनमा आउने भयो ‘पाँच पाण्डव’

प्रदर्शनको मुखैमा पुगेको फिल्म ‘पाँच पाण्डव’लाई बुधबार साँझ ठूलै झड्का लाग्यो । फिल्मको अग्रिम बुकिङ खुलिसकेको थियो । शुक्रबारदेखि धुमधाम प्रदर्शनमा आउने तयारी भइसकेको थियो । फिल्मको प्रचारदेखि बाँकी सबै तयारी पूरा भइसकेका थिए । साँझ …

#फिल्म #प्रदर्शन #साँझ
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु National (Nepal)
National (Nepal)
2w ago

ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

१९ कात्तिक, काठमाडौं । सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा …

#मोटरसाइकल #सिरहा #ट्रक
सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ? National (Nepal)
National (Nepal)
2w ago

सुन-चाँदीका सिक्काप्रति किन हुन्छ मोह ?

१९ कात्तिक, काठमाडौं । हरेक वर्ष तिहार नजिकिएसँगै नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि सुन तथा चाँदीका सिक्का बिक्री खुला गर्छ । सिक्का किन्न राष्ट्र बैंकका बिक्री केन्द्रमा सर्वसाधारणको भीड लाग्छ । आज पनि बबरमहलस्थित टक्सार विभाग …

#सिक्का #तिहार #सर्वसाधारण
मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट Politics & Governance
Politics & Governance
2w ago

मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट

१९ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल–अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहकार्य, लगानी प्रवद्र्धन र …

#भेट #साह #अष्ट्रेलिया
Build #2612