Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3754 Indexed in Feed
Read Count 36043 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 51 minutes ago Priority Level: 95

Published Articles

Chronological feed of stories from Onlinekhabar

3754 stories
भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री Politics & Governance
Politics & Governance
2w ago

भ्रष्टतन्त्रको सफाइ गर्छौं, अर्को चुनावबाट झन् ठूलो शक्ति भएर आउँछौं : अर्थमन्त्री

१९ कात्तिक, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर …

#शक्ति #वाग्ले #साढे
रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी World News
World News
2w ago

रोयल इन्फिल्डको ‘मिस्टिक मुस्ताङ राइड २’ मा ४० महिला राइडर सहभागी

१९ कात्तिक, पोखरा । नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ४० महिला राइडरको सहभागितामा ‘मिस्टिक मुस्ताङ राइड २’ सम्पन्न गरेको छ। कात्तिक १२ देखि १५ गतेसम्म चार दिन सञ्चालन भएको उक्त राइड …

#राइड #रोयल #इन्फिल्ड
‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’ National (Nepal)
National (Nepal)
2w ago

‘सुरक्षामा कमजोरी नहोस्, अपराध नियन्त्रणमा शून्य सहनशीलता अपनाउनुस्’

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका …

#सुरक्षा #कमजोरी #अपराध
चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ National (Nepal)
National (Nepal)
2w ago

चन्द्रागिरीमा पटका सहित एक जना पक्राउ

१९ कात्तिक, काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार …

#चन्द्रागिरी #पटका #सहित
ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा Australia & Pacific
Australia & Pacific
2w ago

ग्राहकको रोजाइमा अनलाइन सपिङ, अस्ट्रेलियाकै पुरानो डिपार्टमेन्ट स्टोर संकटमा

१९ कात्तिक, काठमाडौं । अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष …

#पुरानो #स्टोर #जिम्मा
३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा National (Nepal)
National (Nepal)
2w ago

३२ लाखभन्दा बढी मूल्यका माछासहित ट्रक नियन्त्रणमा

१९ कात्तिक, वीरगञ्ज । पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा …

#ट्रक #नियन्त्रण #वीरगञ्ज
मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा Politics & Governance
Politics & Governance
2w ago

मध्यावधि निर्वाचनपछि पनि अमेरिकाबाट हतियार बिक्री जारी रहने ताइवानको अपेक्षा

ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको …

#ताइवान #अमेरिकी #अमेरिका
नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ World News
World News
2w ago

नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

१९ कात्तिक, काठमाडौं । नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् । नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ …

#नवलपरासी #धनुषा #जुवातास
तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे Business & Economy
Business & Economy
2w ago

तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

१९ कात्तिक, पाल्पा। राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन …

#पाल्पा #खर्च #राउटे
अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ Technology
Technology
2w ago

अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

१९ कात्तिक, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ५६ …

#काठमाडौं-महानगर #पठाइदिन्छु #अजरवैजान
कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति Technology
Technology
2w ago

कान्तिपुर फर्मास्युटिकल्सले पायो आईपीओ अनुमति

१९ कात्तिक, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लामो समयपछि थप एउटा कम्पनीलाई प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि अनुमति दिएको छ । बोर्डले कान्तिपुर फर्मास्युटिकल्स कम्पनीलाई कुल ८० लाख कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । …

#निष्कासन #आईपीओ #बोर्ड
‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ? World News
World News
2w ago

‘रामायण’मा युद्ध दृश्यलाई लिएर विवाद, के सीताले १४ हजार राक्षससँग लडेकी थिइन् ?

रणवीर कपुर अभिनीत फिल्म ‘रामायण’ हेरेपछि एउटा विशेष दृश्यलाई लिएर दर्शकहरूले असन्तुष्टि जनाएका छन् । फिल्ममा सीताको भूमिका निर्वाह गरेकी साई पल्लवी १४ हजार राक्षससँग लडेको दृश्यलाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ । केही प्रयोगकर्ताले …

#दृश्य #लिएर #फिल्म
Build #2612