World News
मध्यावधि चुनावपछि इरानमाथि सैन्य कारबाही तीव्र पार्ने अमेरिकाको चेतावनी
११ कात्तिक, काठमाडौं । अमेरिकाले नोभेम्बर ३ को मध्यावधि कंग्रेस चुनावपछि इरानविरुद्ध छोटो र तीव्र सैन्य कारबाही हुनसक्ने चेतावनी दिएको छ। उसले पर्सियन गल्फका केही देशहरूलाई यो चेतावनी दिएको हो। द वाल स्ट्रिट जर्नल (डब्लुएसजे) …