Trending
Prev Story
Next Story

थानकोटबाट ६८ किलो चाँदीसहित भारतीय नागरिक समातिए

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिहार रक्सौलका १९ वर्षीय अमन सर्राफ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले …

थानकोटबाट ६८ किलो चाँदीसहित भारतीय नागरिक समातिए

११ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ थानकोटबाट ६८ किलो २४४ ग्राम चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिहार रक्सौलका १९ वर्षीय अमन सर्राफ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले चाँदीका तयारी गरगहनाहरू भन्सार छली तथा चोरी पैठारी गरी ल्याएको सूचनाका आधारमा प्रहरीले उनको कोठा छापा मारेर चाँदी बरामद गरेको हो ।

पक्राउ परेका उनलाई त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रामेश्वर कार्कीले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
14h ago
तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

तीन किलो थाई गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो थाई गाँजासहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा २५ वर्षीय सुबोध कुमार रहेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो गौचरणबाट खटि...

#काठमाडौं #किलो #भारतीय
Compare →
Nagarik News
14h ago
विमानस्थलबाट भारतीय नागरिक पक्राउ

विमानस्थलबाट भारतीय नागरिक पक्राउ

ब्यूरोको शाखा कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरणबाट खटिएको प्रहरी टोलीले उनलाई बिहीबार नियन्त्रणमा लिएको हो।

#भारतीय
Compare →

Related Stories

World News
Build #2612