Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3142 Indexed in Feed
Read Count 16570 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

575 stories
कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस् Politics & Governance
Politics & Governance
3w ago

कांग्रेस महामन्त्री भन्छन्- सञ्चारगृहमाथि हस्तक्षेप बन्द गरियोस्

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथि हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार पत्रकारहरूमाथि धमाधम धरपकड भएपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘समाचार संकलन तथा …

#कांग्रेस #महामन्त्री #सञ्चारगृहमाथि
समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल Politics & Governance
Politics & Governance
3w ago

समाचारकै आधारमा पत्रकार पक्राउ गर्नु पार्टी नीति र संविधान विपरीत : जगदीश खरेल

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले समाचार लेखेकै आधारमा पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने वा समाचार कक्षमा प्रवेश गरेर दबाब दिने कार्य पार्टीको नीति र सिद्धान्तविपरीत रहेको बताएका छन्। पत्रकारलाई …

#पत्रकार #खरेल #स्वतन्त्रता
पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास Politics & Governance
Politics & Governance
3w ago

पत्रकार नियन्त्रणबारे एमाले महासचिवले भने- सर्वसत्तावादी अभ्यास

१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विनापूर्जी नागरिकलाई पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको बताएका छन्। शुक्रबार विभिन्न मिडियाको समाचार कक्षमा सादा पोसाकमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको सन्दर्भमा यस्तो बताएका हुन्। ‘विनापूर्जी पक्राउ …

#सर्वसत्तावादी #अभ्यास #बताए
पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन Politics & Governance
Politics & Governance
3w ago

पत्रकार नियन्त्रणबारे प्रधानमन्त्री सचिवालयको दाबी- यसबारे कुनै जानकारी छैन

१३ कात्तिक, काठमाडौं । पत्रकार नियन्त्रणका विषयमा प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)को सचिवालयले आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री बालेनका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले यी घटनाक्रममा प्रधानमन्त्री र प्रधानमन्त्रीको कार्यालयको कुनै संलग्नता नरहेको …

#बालेन-शाह #सचिवालय #पत्रकार
एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर Politics & Governance
Politics & Governance
3w ago

एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो बताएका हुन् । ‘कहिले मिडिया हाउसको …

#पत्रकार #मुख #थुन्ने
देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ? Politics & Governance
Politics & Governance
3w ago

देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ?

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसमा समानान्तर गतिविधिहरू सञ्चालन गर्दै आएका पूर्वसभापति शेरबहादुर देउवाको समूह धमाधम आफ्नो समूहको महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरू गरिरहेको छ । देउवा समूहले ११ जिल्लाहरूमा जिल्ला अधिवेशन गरेर नयाँ नेतृत्व चयन …

#शेरबहादुर-देउवा #अधिवेशन #समानान्तर
आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ? Politics & Governance
Politics & Governance
3w ago

आउने चुनावमा मिल्दैछन् एमाले–नेकपा ?

१३ कात्तिक, काठमाडौं । नेतृत्व पुनर्गठनको दबाबलाई पन्छाएर एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई चुनावी तयारीमा होमेका छन् । प्रचण्डले मंसिरमा निर्धारित एकता महाधिवेशनलाई स्थानीय र प्रदेश सभा …

#केपी-ओली #प्रचण्ड #एमा
असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र Politics & Governance
Politics & Governance
3w ago

असोजभित्रको प्रगति विवरण सार्वजनिक गर्न सरकारी कार्यालयमा मन्त्रालयको पत्र

१३ कात्तिक, काठमाडौं । सरकारले सरकारी कार्यालयहरूलाई पत्र पठाएर असोज मसान्तसम्म सम्पादित कामको प्रगति विवरण सार्वजनिक गर्न भनेको छ । यसका निम्ति यही कातिक १५ गतेसम्मको समयसीमा दिइएको छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा …

#प्रगति #पत्र #काठमाडौं
देशभरका चौताराको विवरण संकलन गर्दै सरकार Politics & Governance
Politics & Governance
3w ago

देशभरका चौताराको विवरण संकलन गर्दै सरकार

१३ कात्तिक, काठमाडौं । सरकारले देशभर रहेका चौताराको विवरण संकलन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो । यस निम्ति सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य …

#संकलन #देशभर #चौतारा
कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा Politics & Governance
Politics & Governance
3w ago

कार्यान्वयनमा रावल आयोगको प्रतिवेदन, ३०२ रोपनी जग्गा सरकारको नाममा

१३ कात्तिक, काठमाडौं ।  सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ लाई सरकारले कार्यान्वयनमा ल्याएको छ । प्रतिवेदन कार्यान्वयनका क्रममा काठमाडौं महानगरपालिका वडा नं ४, ५, ८, ९, १०, …

#काठमाडौं-महानगर #प्रतिवेदन #जग्गा
फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र Politics & Governance
Politics & Governance
3w ago

फोहोर संकलन र पुनर्प्रयोगमा जोडिँदै निजी क्षेत्र

१३ कात्तिक, काठमाडौं । फोहोर संकलन र पुनर्प्रयोगमा निजी क्षेत्र जोडिँदै छ । यसका निम्ति सरकारले कानुन नै बनाएर व्यवस्थित गर्न लागेको छ । पूर्वाधारमन्त्री सुनिल लम्सालले २०८३ असोज १ गते प्रतिनिधिसभामा दर्ता गरेको फोहरमैला व्यवस्थापन …

#फोहोर #संकलन #पुनर्प्रयोग
न्युजिल्यान्डको चुनावमा संसद् प्रवेशका लागि प्रतिस्पर्धा गर्दै दुई नेपाली मूलका युवा Politics & Governance
Politics & Governance
3w ago

न्युजिल्यान्डको चुनावमा संसद् प्रवेशका लागि प्रतिस्पर्धा गर्दै दुई नेपाली मूलका युवा

१३ कात्तिक, अक्ल्याण्ड । न्युजिल्यान्डको राष्ट्रिय राजनीतिमा नेपालीमूलका युवाहरूको उपस्थिति विस्तार हुन थालेको छ। आगामी नोभेम्बर ७ मा हुने आमनिर्वाचनमा नेपालीमूलका दुई युवा नेता फरक–फरक राजनीतिक दलबाट उम्मेदवार बनेपछि न्युजिल्यान्डस्थित नेपाली समुदायमा पनि चुनावी चासो …

#न्युजिल्यान्ड #नेपालीमूल #नोभेम्बर
Build #2612