Trending
News Feed • Publishers • Onlinekhabar
O

Onlinekhabar

Active Feed

onlinekhabar.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 3130 Indexed in Feed
Read Count 16239 Cumulative Views
Positive Feedback 2 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 95

Published Articles (Filtered by Category)

Chronological feed of stories from Onlinekhabar

758 stories
को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ? National (Nepal)
National (Nepal)
3w ago

को हुन् यी, जो सडकमा सुतिरहेको कुकुरमाथि अन्धाधुन्ध रडले कुट्छन् ?

मानिसहरू पशुप्राणीप्रति कति क्रूर एवं निर्दयी बनिरहेका छन् ? बोल्न नसक्ने, कमजोर, निरीह र एक्लो प्राणीमाथि मानिसहरू कति घृणित व्यवहार गरिरहेका छन् ? पछिल्लो समय पशुसंहारदेखि विभिन्न हिंसात्मक घटनाहरूको सिलसिलाले मानिसको यही कुरूप पक्ष देखाइरहेको छ …

#कति #कुकुरमाथि #पशुप्राणीप्रति
प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की National (Nepal)
National (Nepal)
3w ago

प्रहरी पत्रकारबाट तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गर्छ : आईजीपी कार्की

१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी संगठनले पत्रकारहरूबाट सधैं निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको अपेक्षा राखेको बताएका छन् । विभिन्न सञ्चारगृहबाट पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै उनले प्रहरीले पत्रकारहरूबाट सधैं निष्पक्ष, …

#तथ्यपूर्ण #साहसिक #रिपोर्टिङ
मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प National (Nepal)
National (Nepal)
3w ago

मलेसिया रोजगारी बन्द हुन नदिन यी हुन सक्छन् विकल्प

१४ कात्तिक, काठमाडौं । मलेसियाले विदेशी श्रमिक भर्ना गर्न लागु गरेको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपालका २५ म्यानपावर कम्पनीलाई मुख्य (प्रिन्सिपल) र २ सय ५० लाई सहायक (एसोसिएट) एजेन्सीका रूपमा सूचीकृत गरेसँगै …

#मलेसिया #श्रमिक #भर्ना
डोल्पा कारागारबाट ८ जना कैदी फरार National (Nepal)
National (Nepal)
3w ago

डोल्पा कारागारबाट ८ जना कैदी फरार

१४ कात्तिक, डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट ८ जना कैदी फरार भएका छन् । स्रोतका अनुसार कारागारभित्रबाट सुरुङ खनेर शुक्रबार राति उनीहरु फरार भएका हुन् । घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी …

#डोल्पा #फरार #कारागार
आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ? National (Nepal)
National (Nepal)
3w ago

आजको पहिलो खेल रद्द हुने उच्च सम्भावना, दोस्रो के होला ?

१४ कात्तिक, काठमाडौँ । काठमाडौंमा २४ घण्टाभन्दा बढी समयदेखि निरन्तर वर्षा भइरहेकाले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने पहिलो खेल रद्द हुने सम्भावना बढेको छ। दोस्रो खेल पनि हुने वा नहुने अन्योलमा परेको छ। शनिबार …

#एनपीएल #प्रिमियर-लिग #काठमाडौं
टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ National (Nepal)
National (Nepal)
3w ago

टीकापुरमा लुटपाट गर्ने २ जना पक्राउ

१४ कात्तिक, धनगढी । कैलालीमा खुकुरी प्रहार गरी नगद र मोबाइल लुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । टीकापुरमा मोटरसाइकलमा सवार एक युवकमाथि खुकुरी प्रहार गरी नगद र मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले दुई …

#टीकापुर #खुकुरी #प्रहार
लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी र चितवन भिड्दै National (Nepal)
National (Nepal)
3w ago

लगातार दोस्रो जितको लक्ष्यसहित लुम्बिनी र चितवन भिड्दै

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत शनिबार हुने पहिलो खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। पहिलो खेल जितेका दुवै टोली लगातार दोस्रो जितको लक्ष्यसहित मैदान उत्रनेछन्। तर खेलमा वर्षा बाधक …

#एनपीएल #प्रिमियर-लिग #लगातार
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने National (Nepal)
National (Nepal)
3w ago

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने

१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ। सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना …

#प्रेस #अभिव्यक्ति #महासंघ
पत्रकारमाथिको प्रहरी हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : जवाफदेहिता निगरानी समिति National (Nepal)
National (Nepal)
3w ago

पत्रकारमाथिको प्रहरी हस्तक्षेप लोकतन्त्रमाथिकै प्रहार : जवाफदेहिता निगरानी समिति

१४ कात्तिक, काठमाडौं । जवाफदेहिता निगरानी समिति (एडब्लूसी) ले पत्रकारहरूको गिरफ्तारी, धरपकड तथा प्रेस स्वतन्त्रताको उपभोगमा अवरोध पुर्‍याउने गरी भएका प्रहरी हस्तक्षेपका घटनाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसको निन्दा गरेको छ। जवाफदेहिता समितिका तर्फबाट राजुप्रसाद चापागाई (संयोजक), …

#जवाफदेहिता #हस्तक्षेप #प्रेस
पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली National (Nepal)
National (Nepal)
3w ago

पत्रकार पक्राउबारे रास्वपाका सचेतक भन्छन् : प्रहरीको जंगे शैली

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउ गरिएको घटनालाई जंगे शैलीको संज्ञा दिएका छन् । प्रहरी कार्यालयमा प्रहरी पुग्नुलाई उनले जंगे शैलीको संज्ञा दिएका हुन् । ‘पत्रकार विश्वमणी सुवेदी पक्राउ …

#पत्रकार #जंगे #शैली
कानुनविपरीत पत्रकार पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर : गगन थापा National (Nepal)
National (Nepal)
3w ago

कानुनविपरीत पत्रकार पक्राउ र ‘ह्यारेसमेन्ट’ बन्द गर : गगन थापा

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने अनि जनदबाबपछि मात्र रिहाइ गर्ने प्रवृत्तिप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै थापाले …

#गगन-थापा #कांग्रेस #पत्रकार
रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर National (Nepal)
National (Nepal)
3w ago

रास्वपा सचेतकले भने- पुलिस स्टेट बन्द गर

१३ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउको विरोधमा कडा प्रतिक्रिया दिएका छन् । शुक्रबार साँझ फेसबुकमार्फत उनले पत्रकार पक्राउको विरोध गरेका हुन् । ‘पुलिस स्टेट बन्द गर’, सचेतक परियारले …

#पत्रकार #सचेतक #पुलिस
Build #2612