Politics & Governance
भीमफेदी दुर्घटनाका मृतक परिवारलाई मधेस सरकारले एक लाख राहत दिने
मधेस प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही रु एक लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतक...