वीरगञ्जको घडीअर्वा पाेखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु (तस्बिर)
वीरगञ्ज – छठ पर्वको अवसरमा वीरगञ्जको घडी अर्वा पाेखरीमा आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
वीरगञ्ज – छठ पर्वको अवसरमा वीरगञ्जको घडी अर्वा पाेखरीमा आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन्।
तराई र मिथिला क्षेत्रमा मनाइने छठ पर्वको तेस्रो दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइएको हो।
सूर्यले संसारलाई प्रकाश दिन्छन्, प्रकृतिले जीवनलाई पोषण गर्छिन् र श्रद्धाले मानिसलाई यी दुवै शक्तिप्रति कृतज्ञ हुन प्रेरित गर्दछ। यही भावको सुन्दर उत्सव छठ पर्व हो। छठ पर्व सूर्यदेव र छठी माताको आ...
काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...
वीरगन्जका घडिअर्वा, मुर्ली, नगवा, रानीघाटसहितका घाटमा निर्जल व्रत बसेका भक्तजनले पूजासामग्रीसहित अस्ताउँदो सूर्यको आराधना गरे।
सन्तान प्राप्ति र श्रीमानको लामो आयुको लागि सूर्य भगवानको उपासना गरेर मनाइने छठ पर्वको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ।
अस्ताउँदो सूर्यलाई अर्घ दिँदै कपिलवस्तुका ७९ स्थानमा हर्षोल्लासका साथ आइतबार पर्व छठ पर्व मनाइएको छ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।
२९ कात्तिक, महोत्तरी । लोकआस्थाको महापर्व छठको ‘सझिया अरख’ आज साँझ सम्पन्न गरिएको छ । मधेशका महोत्तरीसहितका मिथिला क्षेत्रमा आज कार्तिक शुक्ल षष्ठी तिथिको निराहार उपवास गरेका व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएसँगै ‘सझिया अरख’ विधि …
तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ ।
काठमाडौं। छठ पर्वको अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा आराधना गरिएको छ। काठमाडौंको गौरीघाटमा व्रतालु तथा श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। छठ पर्वको मुख्य दिन आइतबार व्रतालुह...
आज छठको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी र तलाउमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिन लामो यो पर्व समापन हुनेछ।
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन...
छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले छठले जीवनको गहिरो दर्शन सिकाउने बताएका हुन्।
चारदिने छठ पर्वको तेस्रो दिन आइतबार साँझ सप्तरीका विभिन्न पोखरी, नदी तथा जलाशयमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले सूर्य उपासना, प्रकृतिप्रतिको श्रद्धा र कृतज्ञताको प्रतीकका रूपमा छठ पर्व मनाइने बताएका हुन्।
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।
कपिलवस्तु नगरपालिका-१ चपरतल्लास्थित जमुहार नाला, बाणगंगा नदीको रामघाट लगायतमा छठी माताको पूजाआजा र सूर्यको आराधना गर्दै पर्व मनाइएको हो। छठलाई निष्ठा, पवित्रता र सद्भावको पर्वका रूपमा मानिएको छ।