Trending
Prev Story
Next Story

सूर्यको आराधना र अन्तरात्माको जागरणकोपर्व छठ

Hamro Patro News •
November 15, 2026 • 06:15 AM
4
4 reads 0 reactions

सूर्यले संसारलाई प्रकाश दिन्छन्, प्रकृतिले जीवनलाई पोषण गर्छिन् र श्रद्धाले मानिसलाई यी दुवै शक्तिप्रति कृतज्ञ हुन प्रेरित गर्दछ। यही भावको सुन्दर उत्सव छठ पर्व हो। छठ पर्व सूर्यदेव र छठी माताको आ...

1 / 2
Swipe Photos

सूर्यले संसारलाई प्रकाश दिन्छन्, प्रकृतिले जीवनलाई पोषण गर्छिन् र श्रद्धाले मानिसलाई यी दुवै शक्तिप्रति कृतज्ञ हुन प्रेरित गर्दछ। यही भावको सुन्दर उत्सव छठ पर्व हो।

छठ पर्व सूर्यदेव र छठी माताको आराधना गर्ने पवित्र सांस्कृतिक तथा आध्यात्मिक पर्व हो। सूर्यदेवलाई जीवन, प्रकाश र ऊर्जाको आधार मानिन्छ भने छठी मातालाई सन्तानको रक्षा, स्वास्थ्य, दीर्घायु र प्रकृतिको पोषणकारी मातृशक्तिका रूपमा श्रद्धा गरिन्छ। यस पर्वले प्रकृति र जीवनप्रतिको सम्मान तथा कृतज्ञताको भावना जागृत गराउँछ।

Read full story at source ( saralpatrika.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2h ago
उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् : अध्यक्ष ओली

उदाउँदो सूर्यलाई अर्घ्य दिँदा नयाँ आशाको सञ्चार होस् : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वले सबैको जीवनमा नयाँ आशा, सकारात्मक ऊर्जा र समृद्धि ल्याओस् भन्ने कामना गरेका छन्।

#पर्व #सूर्य
Compare →
Bizshala
6h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौँ। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि...

#पर्व #सूर्य
Compare →
Onlinekhabar
6h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

२९ कात्तिक, काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक …

#पर्व #सूर्य
Compare →
Ekantipur
21h ago
चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

चार दिन, अनेक विधि : सूर्य आराधनाको महापर्व

छठ पर्व आस्था, शुद्धता र प्रकृतिप्रतिको कृतज्ञताको पर्व हो । तराई–मधेशमा विशेष उल्लासका साथ मनाइने यो पर्व पछिल्लो समय पहाड र हिमाली क्षेत्रसम्म विस्तार हुँदै गएको छ । चार दिनसम्म विभिन्न विधि र परम्पराअनुसार मनाइने छठले पारिवारिक आत्मीयता र सामाजिक सद्भावको सन्देशसमेत दिन्छ ।

#पर्व #सूर्य #आराधना
Compare →

Related Stories

Technology
Build #2612