काठमाडौं । संघीय सरकारको गृहमन्त्रायले शुक्रबार सूचनामार्फत यसपटक छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिइएको जानकारी गरायो । आइतबार उसै पनि सार्वजनिक बिदा भएकाले सूर्यलाई अर्घ्य दिई ब्रत समापन गर्ने दिन भनेर छठको भोलिपल्ट बिदा दिइएको छ ।
अघिल्लो शुक्रबाार कार्यालय लागेपछि तिहार बिदा शुरू भएको थियो । यो शुक्रबार एक दिन यसबीचमा सरकारी कार्यालय खुले । अब फेरि लगातार ३ दिन बिदा हुँदैछ । दशैँदेखि छठसम्मको हिसाब गर्ने हो भने कार्यालय खुलेको भन्दा बन्दा भएको दिनहरू धेरै छन् । विद्यालयको त कुरै नगरौँ ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )