औचित्यहीन आइतबारे बिदा- बच्चा मोबाइलमा, अभिभावक तनावमा
काठमाडौं । संघीय सरकारको गृहमन्त्रायले शुक्रबार सूचनामार्फत यसपटक छठको भोलिपल्ट पनि सार्वजनिक बिदा दिइएको जानकारी गरायो । आइतबार उसै पनि सार्वजनिक बिदा भएकाले सूर्यलाई अर्घ्य दिई ब्रत समापन गर्ने द...