काठमाडौं । हिमाली क्षेत्रमा जलवायु परिवर्तनबाट बढ्दै गएको जोखिम न्यूनीकरणका लागि नेपालले चीनसँग क्षेत्रीय सहकार्यको प्रस्ताव गरेको छ। नेपाल, भारत र चीनको नेतृत्वमा हिमालय जलवायु उत्थानशीलता संयन्त्र स्थापना गर्न चीनको सहयोग र समर्थन अपेक्षा गरिएको हो।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का क्रममा बिहीबार टर्कीको अन्ताल्यामा भएको द्विपक्षीय भेटवार्तामा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त प्रस्ताव राखेकी हुन्।
Read full story at source ( kendrabindu.com )