Entertainment & Cinema
‘छठको भक्तिमय वातावरणमा संगीत र लोकभाकाको छुट्टै महत्व छ’ : संस्कृतिविद् महतो
काठमाडौं- आस्था, श्रद्धा र भक्तिको पर्व छठ शुक्रवारदेखि सुरु हुँदैछ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन नुहाइधुवाइ अर्थात् शुद्ध हुने विधिबाट प्रारम्भ हुन्छ । शनिवार खरना मनाइनेछ । यस दिनदेखि...