Trending
Prev Story
Next Story

यमबुद्धको ‘दिदी’ गीत : अर्को तिहारमा टीका लगाउन आउने वाचा, जुन कहिल्यै पूरा भएन

Hamro Patro News •
November 09, 2026 • 08:13 AM
1
1 reads 0 reactions

काठमाडौं । केही गीतहरू केवल सुन्नका लागि हुँदैनन्, ती मनभित्र गहिरो गरी बसेका सम्झना, सम्बन्ध र अधुरा भावनाहरूको कथा पनि हुन्छन्। नेपाली र्‍याप संगीतका लोकप्रिय कलाकार यमबुद्ध (अनिल अधिकारी) को ‘दि...

1 / 2
Swipe Photos

काठमाडौं । केही गीतहरू केवल सुन्नका लागि हुँदैनन्, ती मनभित्र गहिरो गरी बसेका सम्झना, सम्बन्ध र अधुरा भावनाहरूको कथा पनि हुन्छन्। नेपाली र्‍याप संगीतका लोकप्रिय कलाकार यमबुद्ध (अनिल अधिकारी) को ‘दिदी’ गीत यस्तै एउटा भावुक सिर्जना हो, जसले हरेक तिहारमा धेरैको मन छुने गर्छ।

आफ्नी दिदीप्रति समर्पित यस गीतमा यमबुद्धले बाल्यकालका अनेकौँ मिठा सम्झनालाई शब्दमार्फत जीवन्त बनाएका छन्। एउटै घरमा बिताएका दिन, सँगै खेलेका पल, एकअर्कालाई जिस्क्याएका क्षण र आमाबाट सँगै सजाय पाउँदाका रमाइला सम्झनाहरू उनले गीतमा समेटेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#गीत #तिहार
Compare →
Onlinekhabar
2d ago
२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२८ वर्षदेखि वसन्तपुरमा भाइटीका लगादिँदै अञ्जली दिदी

२५ कात्तिक, काठमाडौं । अञ्जली मास्के (अञ्जली दिदी) ले दिदीबहिनी नभएका दाजुभाइलाई तिहारको सामूहिक टीका लगाइदिएकी छन् । विसं २०५५ सालदेखि निरन्तर सामूहिक भाइटीका लगाइदिँदै आएकी अञ्जली दिदीले बुधबार पनि काठमाडौंको वसन्तपुरस्थित काष्ठमण्डपमा दाजुभाइलाई सप्तरङ्गी टीका …

#दिदी #टीका
Compare →
Ekantipur
2d ago
टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।

#गीत
Compare →
Arthasansar
2d ago
तिहारको मुख्य दिन आज भाइटिका

तिहारको मुख्य दिन आज भाइटिका

यो वर्षको तिहारको मुख्य दिन आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,आस्था र निष्ठाका साथ दीर्घायु,आरोग्य र ऐश्वर्य प्राप्तिको कामना...

#तिहार
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612