Trending
Prev Story
Next Story

राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

Hamro Patro News •
November 13, 2026 • 06:28 AM
1
1 reads 0 reactions

काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै राजा राजपुतको नयाँ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अशोक दत्तको शब्द, चन्दन चौधरीको संगीत तथा रोशन मिश्राको एरेन्ज रहेको छ। गीतमा राजा...

1 / 2
Swipe Photos

काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै राजा राजपुतको नयाँ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अशोक दत्तको शब्द, चन्दन चौधरीको संगीत तथा रोशन मिश्राको एरेन्ज रहेको छ।

गीतमा राजा राजपुतको स्वर रहेको छ। चन्दन चौधरीले तबला बजाएका छन् भने रोशन मिश्राले स्टुडियो प्रोडक्सनको जिम्मेवारी सम्हालेका छन्। नटराज प्रोडक्सन प्रालिको प्रस्तुति रहेको गीतको म्युजिक वितरण फरो रेकर्ड्सले गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
5d ago
‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

‘सिन्दुरे जात्रा’ को गीतमा अञ्जना र विजयको यस्तो लुक्स

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल …

#गीत #रहे
Compare →
Ekantipur
2d ago
टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

टिकटकमा भाइरल रितो रिबाको गीत, साकेलाको धुनसँग जोडेर बहस

तिहारबीच टिकटकमा छाएको हिन्दी प्रेमगीत सुन्दा कतिपयले राई समुदायको साकेला सिलीको लय सम्झिएका छन्।

#गीत
Compare →
Nagarik News
3d ago
तिहारको झल्को दिने यी कालजयी गीत

तिहारको झल्को दिने यी कालजयी गीत

तिहार झल्काउने नेपाली गीत : झिलिमिली, देउसी–भैलो र भाइटीकाको आत्मीयता बोकेका कालजयी सिर्जना

#गीत
Compare →

Related Stories

Technology
Build #2611