Trending
Prev Story
Next Story

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी

Hamro Patro News •
November 13, 2026 • 10:28 AM
1
1 reads 0 reactions

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक ग...

1 / 2
Swipe Photos

इरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणालीलाई लक्षित गरी नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी प्रसारकले शुक्रबार सार्वजनिक गरेको विज्ञप्तिमा सिरिकमा रहेको दूरसञ्चार टावरमाथि शत्रुको हवाई आक्रमण भएपछि त्यसको जवाफमा उक्त आक्रमण गरिएको उल्लेख छ ।

गार्ड्सका अनुसार आइआरजीसीको एयरोस्पेस फोर्सले केही घण्टाअघि बहराइनमा रहेको अमेरिकी राडार प्रणालीमाथि आक्रमण गरेको हो । विज्ञप्तिमा यसलाई हर्मुज जलघाँटीमा अमेरिकी पक्षबाट भइरहेका हवाई गतिविधि र तेल तस्करी रोक्न दिइएको चेतावनीका रूपमा व्याख्या गरिएको छ । तर, बहराइनको राजधानी मनामा वा अमेरिकाले उक्त आक्रमणबारे तत्काल कुनै पुष्टि गरेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#बहराइन #अमेरिकी #इरान
Compare →
Arthasansar
12h ago
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् ।...

#अमेरिकी #इरान
Compare →
Ekantipur
1d ago
हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

हर्मुज युद्धपूर्वको अवस्थामा फर्कन सक्दैन : इरान

इरानका सर्तहरूमा अमेरिकी जलसेनाको नाकाबन्दी तथा प्रतिबन्धहरू फुकुवा, रोक्का राखिएको इरानी सम्पत्ति फिर्ता, सबै मोर्चामा युद्धविराम र युद्ध अन्त्यको स्पष्ट घोषणा समावेश छन्

#अमेरिकी #इरान
Compare →
Onlinekhabar
2d ago
अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोग प्रस्ताव रोकियो

२५ कात्तिक, काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथविरुद्ध इरान युद्धमा उनको भूमिकालाई लिएर ल्याइएको महाभियोग प्रस्ताव तत्कालका लागि रोकिएको छ । अमेरिकी प्रतिनिधिसभाले प्रस्तावलाई न्यायिक समितिमा पठाउने पक्षमा २११ र विपक्षमा २०४ मत दिएपछि महाभियोगको …

#अमेरिकी #इरान
Compare →
Bizshala
15h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी
Compare →

Related Stories

Technology
Build #2611