Trending
Prev Story
Next Story

इरानका आणविक केन्द्रमा निरीक्षण गर्न दिन आईएईएको आग्रह

Hamro Patro News •
November 13, 2026 • 12:23 PM
1
1 reads 0 reactions

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनमा निर...

1 / 2
Swipe Photos

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले आफ्ना निरीक्षकहरूलाई इरानका प्रमुख आणविक केन्द्रमा पुनः पहुँच दिन आवश्यक कदम चाल्न इरानलाई आग्रह गरेको छ । शुक्रबार सार्वजनिक प्रतिवेदनमा निरीक्षकहरूको पहुँचलाई ‘अत्यन्त महत्वपूर्ण’ भनिएको छ ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले सन् २०२५ को जुनमा इजरायल र अमेरिकाले गरेको आक्रमणपछि इरानका प्रमुख आणविक केन्द्रमा निरीक्षण गर्न पाएको छैन । उक्त आक्रमणपछि इरान र इजरायलबीच १२ दिनसम्म द्वन्द्व चलेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

इरानको आणविक अडानले तेलको मूल्यमा १ प्रतिशत वृद्धि

काठमाडौं । इरानले प्रशोधित आणविक सामग्री देशबाहिर लैजान नदिने बताएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य करिब १...

#इरान #आणविक
Compare →
Ekantipur
5d ago
इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानको आणविक स्थलबारे सुचना दिनेलाई अमेरिकाले २ करोड डलर पुरस्कार दिने

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण ऊर्जा प्रयोजनका लागि मात्रै प्रयोग हुने बताउँदै आएको छ । तर, अमेरिकाले इरानमाथि आणविक हतियार बनाएको आरोप लगाएर २८ फेब्रुअरीमा युद्ध सुरु गरेको थियो । उक्त युद्ध अहिलेसम्म पनि जारी छ

#इरान #आणविक
Compare →
Onlinekhabar
6d ago
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत …

#इरान #आणविक
Compare →
Arthasansar
3d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#इरान #आणविक
Compare →
Nagarik News
5h ago
बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

बहराइनमा राडार ध्वस्त पारेको इरानको दाबी, अमेरिकाले के भन्यो ?

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक चेतावनी राडार प्रणाली ध्वस्त पारेको दाबी गरेको छ।

#इरान
Compare →

Related Stories

Technology
Build #2611