Technology
एनपीएलमा रासिद खानको दोस्रो अर्धशतक
काठमाडौं - काठमान्डु गोर्खाजका रासिद खानले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो अर्धशतक प्रहार गरेका छन् । सोमबार चितवन राइनोजविरुद्ध जारी खेलमा रासिदले ३० बलमा ५२ रन बनाउँदै अर्धशत...