काठमाडौँ। भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट...
काठमाडौँ। भारतमा दीपावलीको रात भएका तीन छुट्टाछुट्टै आगलागीका घटनामा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
आइतबार राति भएका घटनामा मध्यप्रदेशका सिओनी र कटनी जिल्ला तथा महाराष्ट्रको धाराशिव जिल्ला प्रभावित भएका हुन् । स्थानीय प्रहरीले सोमबार घटनामा १८ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
Read full story at source ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed