Trending
Prev Story
Next Story

इनमले बेचेका अरु न्यायाधीशका नाम

Hamro Patro News •
November 09, 2026 • 12:45 PM
1
1 reads 0 reactions

३० वर्षीय युवा इनम सापकोटा प्रकरणले यतिबेला न्यायालयमा हल्लीखल्ली मच्चाएको छ । उनीसँग न्यायमूर्तिको नाम जोडिएपछि न्यायालय तरंगित बनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनीसँग...

1 / 2
Swipe Photos

३० वर्षीय युवा इनम सापकोटा प्रकरणले यतिबेला न्यायालयमा हल्लीखल्ली मच्चाएको छ । उनीसँग न्यायमूर्तिको नाम जोडिएपछि न्यायालय तरंगित बनेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका उनीसँग प्रधानन्यायाधीशदेखि न्यायाधीशसम्मको ‘कनेक्सन’ देखिएपछि मुलुकको न्याय प्रणालीमाथि प्रश्न उठेको छ । सर्वोच्चका श्रीमान् हरिप्रसाद फुँयालको उनीसँग कुराकानी भएको म्यासेज सार्वजनिक भएका छन् । होटल हिमालयमा भेटघाट गर्ने सहमति भएको म्यासेज छरपष्ट छन् । फुयाँलमाथि महाअभियोग लगाउने तयारी भइरहेको चर्चा चलेको छ । यता, प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माको नाम पनि उनीसँग जोडिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( janaaastha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3d ago
देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

देउसी–भैलोका नाममा हुने अमर्यादित गतिविधि रोक्न प्रतिबद्ध छौं : गृहमन्त्री

२४ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चाडपर्वका नाममा हुने अश्लील तथा विकृत गतिविधि नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार फेसबुकमार्फत उनले मौलिक परम्परा र सांस्कृतिक मर्यादामा आँच आउने गरी देउसी–भैलो खेल्ने क्रममा …

#नाम
Compare →
Nagarik News
4d ago
ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

ओली भन्छन्- अर्काको सम्पत्ति काँधमा हाली लुट्नेहरु नेपालीका नाममा कलंक हुन्, छ्या छ्या !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्काको सम्पत्ति लुट्ने र आगो लगाउनेहरु प्रति आक्रोश पोख्दै त्यस्ता व्यक्तिहरू नेपालीका नामका कलंक भएको टिप्पणी गरेका छन्।

#नाम
Compare →

Related Stories

Technology
Build #2611