Trending
Prev Story
Next Story

सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

Hamro Patro News •
November 09, 2026 • 12:47 PM
1
1 reads 0 reactions

काठमाडौँ– नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन् ।...

1 / 2
Swipe Photos

काठमाडौँ – नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले आज आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन् ।

भोजनलिपिका सर्जक अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार पुरस्कार प्रदान गरियो ।

Read full story at source ( khabarhub.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
3d ago
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी।

#सेलरोटी
Compare →

Related Stories

Technology
Build #2611