Trending
Prev Story
Next Story

कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु

Hamro Patro News •
November 04, 2026 • 10:18 PM
1
1 reads 0 reactions

पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकार...

1 / 2
Swipe Photos

पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामले मेला आयोजना गरेको हो ।

मेलाको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामबहादुर मगरले इलाममा पुष्प व्यवसायको प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरणमा यस्ता कार्यक्रमले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । मेला यही कात्तिक २१ गतेसम्म सञ्चालन हुने फ्लोरिकल्चर एसोसिएसन नेपाल इलामका अध्यक्ष रञ्जिता याख्खाले जानकारी दिनुभयो ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
१ करोड ४६ लाख बढीको कारोबार गर्दै सकियो गोदावरी फूल मेला

१ करोड ४६ लाख बढीको कारोबार गर्दै सकियो गोदावरी फूल मेला

काठमाण्डौ । ललितपुरको जावलाखेलमा आयोजित १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी १ करोड ४६ लाख रुपैयाँभन्दा...

#मेला #गोदावरी
Compare →
Ekantipur
6d ago
खाद्य मेलामा रैथाने र अर्गानिक उत्पादनको खोजी

खाद्य मेलामा रैथाने र अर्गानिक उत्पादनको खोजी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गरेको तिहार विशेष रैथाने मेलामा स्थानीय अन्न, अर्गानिक खाद्य सामग्री, अल्लोका कपडा र स्वदेशी उत्पादनप्रति उपभोक्ताको आकर्षण बढेको छ ।

#मेला
Compare →
Nagarik News
1w ago
पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम

पश्चिम नेपालका मेला-पर्व: संस्कृति, सम्बन्ध र परम्पराको संगम

दसैं सकिएलगत्तै पश्चिम नेपालका तराईदेखि पहाडसम्म विभिन्न धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका मेला तथा पर्व सुरु हुन्छन्।

#मेला
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#मेला
Compare →

Related Stories

Technology
Build #2611