पोखरा– चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९...
पोखरा – चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिना अर्थात् असोज मसान्तसम्ममा गण्डकी प्रदेश सरकारले कुल बजेटको आठ दशमलव १५ प्रतिशत खर्च गरेको छ।
चालु आर्थिक वर्षका लागि विनियोजित ३२ अर्ब ९९ करोड ९९ लाख बजेटमध्ये पहिलो त्रैमासिक अवधिमा दुई अर्ब ६९ करोड २६ लाख ५३ हजार ३१६ खर्च भएको प्रदेश कोष नियन्त्रक सुरेश सुवेदीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् ( khabarhub.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed