बाढीको लेदोमा पुरिएका घर आफै सफा गर्दै स्थानीय, काम गरेबापत ज्याला पनि पाउँदै
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटका राजन भण्डारी भदौ १० गतेको बाढीपछि आफ्नो घर हेर्न पुग्दा स्तब्ध भए। बाढीले घरभित्र घुँडासम्म आउने गरी बाक्लो लेदो र बालुवा थुपारेको थियो। वर्षौंको मिहिनेतले ज...