Trending
Prev Story
Next Story

गाईघाटको बरुवा बसपार्र्कमा विश्वकर्मा मन्दिर शिलान्यास

Hamro Patro News •
November 22, 2026 • 04:48 AM
3
3 reads 0 reactions

उदयपुर । त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ । उदयपुर सुनचाँदी व्यवसायी संघको पहलमा निर्माण हुन लागेको मन्दिरको शनिबार एक समारोहबीच त्रियुगा नगरपालिका...

1 / 2
Swipe Photos

त्रियुगा नगरपालिका–१३ स्थित बरुवा बसपार्कमा विश्वकर्मा मन्दिर निर्माण हुने भएको छ । उदयपुर सुनचाँदी व्यवसायी संघको पहलमा निर्माण हुन लागेको मन्दिरको शनिबार एक समारोहबीच त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले शिलान्यास गर्नुभएको हो ।

Read full story at source ( newsofnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2h ago
त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

त्रियुगा नगरभित्रै ११ प्रतिशतमा मोतियाबिन्दुको समस्या

जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा ११ प्रतिशतभन्दा बढी व्यक्तिमा मोतियाबिन्दुको समस्या देखिएको पाइएको छ।

#त्रियुगा #नगरपालिका
Compare →
Ekantipur
2d ago
हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

हरिबोधनी एकादशीमा चाँगुनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

बिहान ४ बजेदेखि भक्तजन लामबद्ध भएका छन् भने सहज आवागमन र पूजाआजाका लागि स्वयंसेवक, स्काउट तथा प्रहरी परिचालन गरिएको छ।

#मन्दिर
Compare →

Related Stories

Technology
Build #2612