Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनको कर्णालीवासीलाई अपिल : दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन नागरिकस्तरबाटै साथ दिन आग्रह

Hamro Patro News •
November 22, 2026 • 05:25 AM
3
3 reads 0 reactions

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई नागरिकस्तरबाटै साथ, समर्थन र सहयोग गर्न आग्रह गरेका छन्। कर्णाली प्रदेशमा पहिलोपटक आ...

प्रधानमन्त्री बालेनको कर्णालीवासीलाई अपिल : दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन नागरिकस्तरबाटै साथ दिन आग्रह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन कर्णालीवासीलाई नागरिकस्तरबाटै साथ, समर्थन र सहयोग गर्न आग्रह गरेका छन्।

कर्णाली प्रदेशमा पहिलोपटक आयोजना हुन लागेको राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्रदेशको गौरव र राष्ट्रिय एकताको उत्सवका रूपमा उल्लेख गर्दै प्रधानमन्त्री शाहले प्रतियोगिताले कर्णालीको भूगोल, संस्कृति, इतिहास तथा आर्थिक सम्भावनालाई राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको खेलस्थल तालिका सार्वजनिक

यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३२ खेलको प्रतियोगिता स्थल सार्वजनिक गरिएको छ।

#खेलकुद #दशौँ
Compare →
Ekantipur
1d ago
दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, प्रतियोगिता सात जिल्ला हुने

दशौँ राष्ट्रिय खेलकुदका २३ खेल सुर्खेतमा, प्रतियोगिता सात जिल्ला हुने

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार कर्णाली प्रदेशका ५ र लुम्बिनी प्रदेशका २ जिल्लामा प्रतियोगिता सञ्चालन गरिनेछ ।

#खेलकुद #दशौँ
Compare →
Arthasansar
2h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#बालेन-शाह #बालेन
Compare →
Onlinekhabar
1d ago
के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

के हुनुपर्छ बालेनको दिल्ली यात्राका प्राथमिकता ?

नेपालका प्रधानमन्त्री बालेन शाह आफ्नो पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि मङ्सिर ६ गते भारत जाँदै छन्। चर्चामा आएअनुसार सो भ्रमणमा नेपाल–भारत सम्बन्धका विविध आयाम र आपसी हितका विषयहरूमा संवाद हुनेछ। यस आलेखमा उक्त भ्रमणलाई अर्थपूर्ण …

#बालेन-शाह #बालेन
Compare →
Bizshala
1d ago
दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

दिल्लीमा प्रम बालेनको २५ घण्टे दौडधुप, मोदीसँग के–के विषयमा हुँदैछ वार्ता ?

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक भएको छ। भारतीय...

#बालेन-शाह #बालेन
Compare →

Related Stories

Politics & Governance
Build #2612