सरकारले दानबहादुर कार्कीलाई थमायो विशेष सल्लाहकारको पत्र
२९ कात्तिक, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र …