Politics & Governance
हिमाली मुद्दामा नेपालले बढायो कूटनीतिक पहल, कोप–३१ मा अघि सार्यो ७ बुँदे एजेन्डा
विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई छुट्टै औपचारिक कार्यसूचीमा राख्न नसके पनि नेपाल आफ्नो मागबाट पछि हटेको छैन।