Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 3287 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 92

Published Articles (Filtered by Category)

Chronological feed of stories from Setopati

21 stories
सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति? Opinion & Editorial
Opinion & Editorial
2d ago

सामुदायिक स्कुलमा संकट– जनसंख्यामा आएको परिवर्तन कि गलत नीति?

विद्यालयको संख्या बढिरहेको छ, तर सामुदायिक विद्यालय घटिरहेका छन्। विद्यार्थी पनि निजी विद्यालयतिर सर्दैछन्। के सार्वजनिक शिक्षा बिस्तारै सकिँदै गएको हो?

#सामुदायिक #विद्यालय
केही नेवारहरू म्ह पूजा मनाउँदैनन्, उनीहरू यसलाई राज्यको एउटा अत्याचारसँग जोडेर हेर्छन् Opinion & Editorial
Opinion & Editorial
3d ago

केही नेवारहरू म्ह पूजा मनाउँदैनन्, उनीहरू यसलाई राज्यको एउटा अत्याचारसँग जोडेर हेर्छन्

'मैले जीवनमा कहिल्यै म्हपूजा गरेको छैन।' यो वाक्य सुन्नेबित्तिकै धेरैले मलाई अनौठो गरी हेर्छन्। त्यो हेराइ यति गहिरो हुन्छ, कहिलेकाहीँ त आफैलाई केही अपराध गरेजस्तो लाग्छ।

#केही
प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह Opinion & Editorial
Opinion & Editorial
3d ago

प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह

रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्।

#प्रताप #मल्ल #रानीपोखरी
अर्बौंको साम्राज्यभित्र सम्बन्धको परीक्षा! Opinion & Editorial
Opinion & Editorial
4d ago

अर्बौंको साम्राज्यभित्र सम्बन्धको परीक्षा!

धन, शक्ति र प्रतिष्ठाको शिखरमा पुगेका सबैको पारिवारिक जीवन सुखद हुँदैन। पश्चिमा धनाढ्यका सम्बन्धविच्छेदका कथाभन्दा फरक नेपाल र भारतका केही प्रतिष्ठित व्यावसायिक घरानामा संकटका सारथि बनेका पत्नीका कथा छन्। आखिर व्यावसायिक सफलतामा पारिवारिक साथको भूमिका कति महत्त्वपूर्ण हुन्छ?

#पारिवारिक #व्यावसायिक
'न्हु दँया भिन्तुना' उत्सवभित्र हराएको आन्दोलन! Opinion & Editorial
Opinion & Editorial
4d ago

'न्हु दँया भिन्तुना' उत्सवभित्र हराएको आन्दोलन!

पहिचान र अधिकारका लागि उठेका आन्दोलनहरू आज सत्ताको हिस्सेदारी र वार्षिक उत्सवमा खुम्चिँदै गएका छन्। मधेसदेखि आदिवासी–जनजाति र दलित आन्दोलनसम्म यसको असर देखिन्छ। कुनै समय राज्य बदल्ने सपना देखेको 'न्हु दँया भिन्तुना' ले पनि आफ्नो राजनीतिक आत्मा गुमाउँदै गएको हो?

#न्हु #दँया #भिन्तुना
नाम थाहा नभए पनि परिचित विचार! Opinion & Editorial
Opinion & Editorial
5d ago

नाम थाहा नभए पनि परिचित विचार!

जलवायु न्यायको नामै नसुनेका मानिस पनि यसका पक्षमा छन्। रोचक त के छ भने, जलवायु न्यायमा विश्वास राख्नेहरू कुरा गरेर मात्र बस्दैनन्, उनीहरू आन्दोलनमा जानेदेखि वातावरणमैत्री व्यवहार अपनाउनेसम्म बढी सक्रिय देखिन्छन्।

#जलवायु #न्याय
हामीलाई किन कोही मन पर्दैन? Opinion & Editorial
Opinion & Editorial
6d ago

हामीलाई किन कोही मन पर्दैन?

कुनै नेताको भाषणमुनिका प्रतिक्रिया हेरौं। कुनै महिलाले आफ्नो विचार राखेको भिडिओका टिप्पणी पढौं। व्यक्त गरिएको विचारमाथि छलफल हुनुअघि नै बोल्ने मानिसको अनुहार र चरित्रबारे टिप्पणी सुरू भइसकेको हुन्छ। उसले के भन्यो भन्नेभन्दा उसलाई के भन्न सकिन्छ भन्ने होड चलिरहेको हुन्छ।

#टिप्पणी
चिल सत्ता र चिलिङ इफेक्ट! Opinion & Editorial
Opinion & Editorial
6d ago

चिल सत्ता र चिलिङ इफेक्ट!

यति बेला सरकारको प्राथमिकता खासमा नागरिकका दैनन्दिन सहज बनाउनेतर्फ ज्यादा केन्द्रित हुनुपर्थ्यो। अर्थात् रोजगारी, आम्दानी, सुशासन, शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन तथा महँगी नियन्त्रणजस्ता विषयको सम्बोधनमा सरकार लाग्नुपर्थ्यो।

जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, हामीले भुइँ छाड्नु हुँदैन Opinion & Editorial
Opinion & Editorial
1w ago

जनताले १८२ सिट दिए भन्दैमा मात्तिन पाइँदैन, हामीले भुइँ छाड्नु हुँदैन

हामीले एउटा चुनाव जितेका हौं। हामी कुनै अर्को ग्रहबाट खसेर आएका मानिस होइनौं। हामी यही समाजका मानिस हौं। यही जमिनका मानिस हौं। यो कुरा हामीले बिर्सनु हुँदैन।

#हामी #हौं #हुँदैन
म प्रत्येक आरोपबाट लडेर आएँ, बाँचेर आएँ, किनभने म सफा छु Opinion & Editorial
Opinion & Editorial
1w ago

म प्रत्येक आरोपबाट लडेर आएँ, बाँचेर आएँ, किनभने म सफा छु

तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।

#गगन-थापा #तपाईं #आएँ
कोप ३१ अघि नेपालले गर्नुपर्ने तयारी Opinion & Editorial
Opinion & Editorial
1w ago

कोप ३१ अघि नेपालले गर्नुपर्ने तयारी

जलवायु परिवर्तनबाट नेपाल सबैभन्दा बढी प्रभावित हुने मुलुकमध्ये एक हो, तर यसको सामना गर्ने तयारी कति छ? संघ, प्रदेश र स्थानीय तहबीच कस्तो समन्वय आवश्यक छ? जलवायु वित्तलाई विकास र सार्वजनिक लगानीसँग कसरी जोड्न सकिन्छ?

#जलवायु #तयारी
Page 1 of 2 Next →
Build #2612