Trending
News Feed • Publishers • Setopati
S

Setopati

Active Feed

setopati.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 821 Indexed in Feed
Read Count 2868 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 92

Published Articles

Chronological feed of stories from Setopati

821 stories
अधुरो आकाश Education & Youth
Education & Youth
8h ago

अधुरो आकाश

सम्बन्धमा सबैभन्दा ठूलो समस्या कहिलेकाहीँ झगडा होइन, मौनता हुने रहेछ। उनीहरूको सम्बन्धमा पनि त्यही मौनता विस्तारै गहिरिँदै गयो। अन्ततः उनीहरूले सम्बन्धविच्छेद गर्ने निर्णय गरे।

#सम्बन्ध #मौनता #उनी
चीनमा जब म नेपाली गीतमा नाचेँ! National (Nepal)
National (Nepal)
9h ago

चीनमा जब म नेपाली गीतमा नाचेँ!

आफू नेपालबाट आएको भन्ने थाहा पाएपछि चिनियाँ नागरिकहरूले देखाएको आत्मीयता र सम्मानले मन छोयो। अझ केही मानिसहरूले नेपालमा आएको बाढी र त्यसपछिको अवस्थाबारे चासो राखे। नेपालको अवस्थाबारे सोध्नु र आवश्यक परे सहयोग गर्न इच्छुक रहेको भावना व्यक्त गर्नु मेरा लागि भावुक क्षण थियो।

#अवस्थाबारे
बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र सोमबारसम्म चक्रवात बन्न सक्ने Science & Climate
Science & Climate
9h ago

बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र सोमबारसम्म चक्रवात बन्न सक्ने

यो कति शक्तिशाली बन्छ भन्ने कुराले नेपालमा यसले प्रभाव पार्छ कि पार्दैन भन्ने तय गर्नेछ। अहिले चक्रवात बनिननसेकका कारण मौसम पूर्वानुमान महाशाखाले यसबारे कुनै सूचना सार्वजनिक गरेको छैन।

#चक्रवात #भन्ने
बुवाले छोरालाई आफूसँगै ट्र्याक्टरमा राखेर खेत जोन्दै थिए, छोरा लडेर बिते National (Nepal)
National (Nepal)
10h ago

बुवाले छोरालाई आफूसँगै ट्र्याक्टरमा राखेर खेत जोन्दै थिए, छोरा लडेर बिते

कैलालीमा खेत जोत्दै गरेको ट्र्याक्टरबाट लडेर एक जना सात वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ।  जिल्लाको गौरीगंगा नगरपालिका–८ लिम्काका ७ वर्षीय सुशान्त चौधरीको से २ त ३६७२ नम्बरको ट्र्याक्टरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो।  जिल्लाका प्रवक्ता योगेन्द्र तिमिल्सिनाका अनुसार शुक्रबार दिउँसो ३७ वर्षीय बुवा खडकबहादुर चौधरीले से २ त ३६७२ नम्बरको ट्र्याक्टरले...

#ट्र्याक्टर #लडेर #छोरा
चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल Politics & Governance
Politics & Governance
10h ago

चीन भ्रमणमा जाने सांसदहरूसँग रवि लामिछानेले पनि गरे छलफल

सभापति लामिछानेको निवासमा जारी छलफलमा रास्वपाका महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कविन्द्र बुर्लाकोटीलगायत नेता तथा सांसद सहभागी छन्।

#रवि-लामिछाने
भैरवकुण्डको उचाइभन्दा अग्लो मेरो पीडा! Sports
Sports
11h ago

भैरवकुण्डको उचाइभन्दा अग्लो मेरो पीडा!

न अगाडि बढ्न सक्ने शक्ति थियो, न पछाडि फर्किने साहस। वरिपरि हिमाल, हिउँ र सुनसान बाटो थियो। मनमा अनेकौँ कुरा खेलिरहेका थिए। साथीहरू आउँछन् कि भनेर पटकपटक बाटोतिर फर्केर हेर्न खोज्थेँ। तर आँखाले माथि हेर्नसमेत साथ दिँदैनथ्यो। माथि हेर्दा उल्टी आउला जस्तो हुन्थ्यो।

ट्रम्प, सी र पुटिनबीच पहिलो पटक त्रिपक्षीय भेटवार्ता हुँदै Politics & Governance
Politics & Governance
13h ago

ट्रम्प, सी र पुटिनबीच पहिलो पटक त्रिपक्षीय भेटवार्ता हुँदै

ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले ट्रम्पले विश्वमा आणविक हतियार घटाउने विषयमा छलफल गर्ने स्पष्ट पारेकी छन्।

#ट्रम्प
छठ मनाउन जनकपुर जाँदै रवि लामिछाने, तीन दिन उतै रहने Politics & Governance
Politics & Governance
13h ago

छठ मनाउन जनकपुर जाँदै रवि लामिछाने, तीन दिन उतै रहने

आइतबार दिउँसो ३ बजे जनकपुरधामस्थित गंगासागरमा आयोजना हुने छठ पर्वको पूजा अर्चना तथा धार्मिक अनुष्ठानमा पनि उनी सहभागी हुनेछन्।

#रवि-लामिछाने
अमेरिकामा एकै दिन ४७०० उडान रद्द, १० हजार बढी उडान 'डिले' World News
World News
14h ago

अमेरिकामा एकै दिन ४७०० उडान रद्द, १० हजार बढी उडान 'डिले'

सन् २००१ सेप्टेम्बर ११ को आतंकवादी आक्रमणपछि अमेरिकामा देशव्यापी रूपमा सबै उडान रोकिएको यो दोस्रो घटना हो।

#उडान #अमेरिका
अमेरिकामा तेल बोकेको र यात्रुबाहक पानीजहाज ठोक्कियो World News
World News
14h ago

अमेरिकामा तेल बोकेको र यात्रुबाहक पानीजहाज ठोक्कियो

शुक्रबार मिसिसिपी नदीमा किनारमा रोकिराखिएको यात्रुवाहक पानीजहाज ‘अमेरिकन हेरिटेज’लाई ट्यांकर ‘एट्लान्टिक एस्फाल्ट’ले ठक्कर दिएको थियो।

#पानीजहाज
Build #2612