National (Nepal)
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्।
setopati.com • Primary: National (Nepal) • Nepali
Chronological feed of stories from Setopati
National (Nepal)
आज दिनभरि उपवास गर्ने बर्तालुले सूर्यास्तपछि चन्द्रदर्शन गरेर यो विधि सम्पन्न गर्नेछन्।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा त्रिवि क्रिकेट मैदानको पिच ब्याटरका लागि चुनौतीपूर्ण बन्दै गएको छ। पछिल्ला खेलहरूमा कम योगफल बन्ने र त्यही स्कोर पनि रक्षा हुने क्रम बढेपछि मैदानको पिचबारे खेलाडीहरूले प्रश्न उठाउन थालेका छन्।
National (Nepal)
धेरैले गर्ने अर्को गल्ती भनेको दाँत माझ्ने गलत तरिका हो। हतारमा छिटोछिटो दाँत माझ्दा राम्रोसँग सफा हुँदैन।
Science & Climate
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ।
Politics & Governance
विश्व जलवायु सम्मेलन (कोप–३१) मा हिमाली मुद्दालाई छुट्टै औपचारिक कार्यसूचीमा राख्न नसके पनि नेपाल आफ्नो मागबाट पछि हटेको छैन।
Sports
चितवनको जितसँगै जनकपुर र कर्णाली याक्सको प्लेअफ सम्भावना समाप्त भएको छ। यसअघि पोखरा एभेन्जर्स पनि प्लेअफ दौडबाट बाहिरिसकेको थियो।
Sports
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जनकपुर बोल्ट्सले चितवन राइनोजलाई जितका लागि ८९ रनको सामान्य लक्ष्य दिएको छ।
Politics & Governance
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई कांग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताएका छन्। नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर कांग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उनले स्वीकार गरे। जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको...
Politics & Governance
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका इनम सापकोटा हिरासतमा रहेकै बेला प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरूङको सचिवालयसँग जोडिएका कम्तिमा तीन जना व्यक्ति प्रहरी कार्यालय गएको उच्च सुरक्षा स्रोतले सेतोपाटीलाई बताएको छ।
नजिकिँदै गरेको छठ पर्व मनाउन अवधेश यादवका परिवार नै बुधबार दिउँसोदेखि नै गाउँ फर्किने तयारी थियो। उनीहरूको गाउँ सर्लाही चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुर टोल हो। अवधेशका परिवार ललितपुरको टीकाथलीमा फलफूल व्यापार गरेर आफ्ना गुजारा चलाउँथे। अवधेशको दुई भाइ, तीन छोरी र श्रीमती काठमाडौंमा बस्थे। उनकी आमा गाउँमा ज्याला मजदुरी गर्थिन्। उनीहरू दसैंतिहारमा समेत गाउँ गएका थिएनन्।...
World News
गुप्तचर, अपराध अनुसन्धान र रहस्यले भरिएका दक्षिण भारतीय फिल्म मन पराउनुहुन्छ? त्यसो हो भने यो फिल्म तपाईंका लागि राम्रो विकल्प हुन सक्छ। राम्रो कमाइ गर्न सफल यो फिल्मले समीक्षकबाट पनि सकारात्मक प्रतिक्रिया पाएको थियो।
Education & Youth
सखारै श्रष्टा धर्ती आँगन बढार्छे नित्यझैं सदियौंदेखिको उनको चुपचाप बिन्ती — सानु, तिम्रो एक झल्को मायालु हेराइमा आफ्नो सर्वस्व सुम्पन व्यग्र छु म चुलो-चौको गरिदिइसकेँ उहिल्यै के तिमी मायाको एउटा मसिनु गाँस साट्दैनौ मसँग? एक सरो दूबोको माला? एक चिम्टी सौभाग्य–सिन्दूर? एक थोप्लो मुसुक्क–टीका? हिउँ–धर्ती फेरि आँगन बढार्छे, फेरि बिन्ती थाप्छे — मेरो प्यारो, स्यानो मान्छे किन कहिल्यै पग्लिँदैन तिम्रो जाली मन? तर आज दशकौंसम्मको, सदियौंसम्मको उपेक्षापछि ठगिएर...