Trending
Prev Story
Next Story

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै …

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार विद्यालयलाई दिइने स्थानीय बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको भन्दै बिदा मिलानका लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले शैक्षिक क्यालेन्डर २०८३ मा जे उल्लेख भए पनि मंसिर र फागुन महिनाका प्रत्येक आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
आजको पञ्चाङ्ग र पात्रो: ६ मंसिर २०८३, आइतबार

आजको पञ्चाङ्ग र पात्रो: ६ मंसिर २०८३, आइतबार

आजको पञ्चाङ्ग र पात्रो: ६ मंसिर २०८३, आइतबार आज त्रयोदशी तिथि, अश्विनी नक्षत्र र व्यतीपात योग रहेको पञ्चाङ्गको विवरण। मंसिर ६, २०८३ कान्ति एआई आज ६ मंसिर २०८३ (आइतबार) हो। अंग्रेजी पात्रोअनुसार...

#मंसिर #आइतबार
Compare →
Bizshala
2d ago
आशुतोष इनर्जीको आईपीओ मंसिर १४ देखि खुल्ने

आशुतोष इनर्जीको आईपीओ मंसिर १४ देखि खुल्ने

काठमाण्डौ । आशुतोष इनर्जी लिमिटेडले मंसिर १४ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना...

#मंसिर #खुल्ने
Compare →
Ekantipur
1d ago
मेलौली नगरपालिकामा दुई दिन स्थानीय बिदा

मेलौली नगरपालिकामा दुई दिन स्थानीय बिदा

नगरपालिकाले यही मंसिर ७ र ८ गते नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था तथा शिक्षण संस्थामा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

#मंसिर #नगरपालिका
Compare →
Nagarik News
14h ago
प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री आइतबार भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।

#आइतबार
Compare →
Arthasansar
1d ago
आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

आइतबार दिउँसो भारत जाँदै प्रधानमन्त्री, यस्तो छ दुई दिने भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाह आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने भएका छन् । नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत भारत जाने...

#आइतबार
Compare →

Related Stories

Education & Youth
Build #2612