Trending
Prev Story
Next Story

विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बाल शिक्षा

Hamro Patro News •
November 21, 2026 • 06:47 AM
3
3 reads 0 reactions

डा. बालचन्द्र लुइटेल, डा. रुपा मुनाकर्मी र बबिता महर्जन प्रारम्भिक बाल विकास र बाल शिक्षा (ईसीईडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उ...

1 / 2
Swipe Photos

डा. बालचन्द्र लुइटेल, डा. रुपा मुनाकर्मी र बबिता महर्जन

प्रारम्भिक बाल विकास र बाल शिक्षा (ईसीईडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो । यस्तो विकास पाठ्यपुस्तक कण्ठ पार्ने परिपाटीबाट नभई खेल, जिज्ञासा, स्वतन्त्र खोज र स्नेहमय अन्तरक्रियाद्वारा सम्भव हुन्छ । यद्यपि, नेपालमा विगत दुई दशकयता ईसीईडीका कार्यक्रमहरू तीव्र रूपमा विद्यालयीकरण (स्कुलिफिकेशन) को सिकार बनिरहेका छन् । विद्यालयीकरण भन्नाले प्रारम्भिक बाल्यकालको सिकाइ परिवेशलाई औपचारिक विद्यालयको साँचोमा ढाली डेस्क–बेन्च, किताब–कापी, गृहकार्य एवम् परीक्षातर्फ मोड्ने अनि बालबालिकाको प्राकृतिक खेल, सिर्जनशीलता र बालसुलभतालाई पाखा लगाउने अभ्यास हो । हामीले विभिन्न मञ्चहरूमा यस विद्यालयीकरण र औपचारिक विद्यालयजस्तो बनाउने प्रवृत्तिप्रति निरन्तर ध्यानाकर्षण गराउँदै यसले ईसीईडीलाई केबल ‘विद्यालय प्रवेशको तयारी’ मा सीमित तुल्याएको कुरा प्रस्ट पार्दै आएका छौँ ।

स्रोतमा पूरा पढ्नुहोस् ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
3d ago
विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

विद्यालयीकरणको चपेटामा प्रारम्भिक बाल विकास र बालशिक्षा

प्रारम्भिक बाल विकास र बाल शिक्षा (इसिइडी) को प्राथमिक ध्येय बालबालिकाको सर्वाङ्गीण (शारीरिक, संवेगात्मक, सामाजिक, भाषिक तथा संज्ञानात्मक) उन्नति हासिल गराउनु हो।

#बाल #प्रारम्भिक #विकास
Compare →
Onlinekhabar
23h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा क्रिकेट विकासका एजेन्डा के छन् ?

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालमा क्रिकेट पूर्वाधार विकास र खेलाडीको प्रशिक्षणमा भारतीय सहयोगको विषयले प्राथमिकता पाउन सक्ने देखिएको छ। अन्तर्राष्ट्रिय स्तरका क्रिकेट रंगशाला निर्माणदेखि राष्ट्रिय टोली र युवा खेलाडीलाई उच्चस्तरीय …

#विकास
Compare →
Ekantipur
1d ago
किसानको मागपछि दूधको मूल्य बढाउने बाटो खोज्दै दुग्ध विकास बोर्ड

किसानको मागपछि दूधको मूल्य बढाउने बाटो खोज्दै दुग्ध विकास बोर्ड

उत्पादन लागत, ढुवानी खर्च र भारतको बजार मूल्य अध्ययन गरेपछि मात्र दूधको मूल्य समायोजन गर्नुपर्ने बोर्डका निमित्त कार्यकारी निर्देशक डा. बालक चौधरीले बताए ।

#विकास
Compare →
Bizshala
2d ago
लुम्बिनी विकास बैंकको १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंकले १ हजार ८०३ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।बैंकका संस्थापक सेयरधनी दिवाकर...

#विकास
Compare →
Arthasansar
3d ago
लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

लुम्बिनी विकास बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखेकोमा संस्थापकबाट आवेदन नपरेपछि...

#विकास
Compare →

Related Stories

Education & Youth
Build #2612