Trending
Prev Story
Next Story

रास्वपालाई प्रचण्डको चेतावनी: ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशको चुनाव जितिन्छ भन्ने नसोचे हुन्छ’

Hamro Patro News •
November 21, 2026 • 06:50 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत प्रतिनिधिसभा निर्वाचनमा जस्तै हावाहुरी ल्याएर स्थानीय तह र प्रदेशसभाको निर्वाचन जित्ने सोच नराख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई चेतावनी दिएका छन्।

शनिबार भक्तपुरमा नेपाली कम्युनिष्ट पार्टी जिल्ला समितिले आयोजना गरेको राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै प्रचण्डले संविधान र कानुनविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने प्रयासले देशलाई पुनः राजनीतिक दुर्घटनातर्फ लैजान सक्ने बताए।

Read full story at source ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
4h ago
रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

रास्वपालाई दाहालले भने- ‘हावाहुरी ल्याएर स्थानीय र प्रदेशसभा निर्वाचन जित्ने सोच नराखे हुन्छ’

नेकपा संयोजक पुष्पकमल दाहालले संविधान र कानुन मिचेर निर्वाचन गर्न खोजिए त्यसले राजनीतिक अस्थिरता र अर्को दुर्घटनाको जोखिम निम्त्याउन सक्ने चेतावनी पनि दिएका छन् ।

#प्रचण्ड #निर्वाचन #रास्वपा
Compare →
Onlinekhabar
23h ago
स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गराउन खोज्दा राजनीतिक संकट आउनसक्छ : प्रचण्ड

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउन नहुने धारणा राखेका छन् । संविधान र कानुनको व्यवस्थाविपरीत स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गराउने …

#प्रचण्ड #निर्वाचन
Compare →
Nagarik News
1d ago
प्रचण्डसँग तत्काल एकता हुँदैन, ओलीकै नेतृत्वमा स्थानीय चुनाव लड्छौं: ज्ञवाली

प्रचण्डसँग तत्काल एकता हुँदैन, ओलीकै नेतृत्वमा स्थानीय चुनाव लड्छौं: ज्ञवाली

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले तत्काल कुनै पनि वामपन्थी दलसँग पार्टी एकीकरणको सम्भावना नरहेको बताएका छन्।

#प्रचण्ड #चुनाव
Compare →
Bizshala
23h ago
स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

स्थानीय तहको चुनाव वैशाखमा र प्रदेशसभाको मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव

काठमाण्डौ । निर्वाचन आयोगले आगामी २०८४ सालको वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि...

#निर्वाचन #चुनाव
Compare →
Arthasansar
2d ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#प्रचण्ड
Compare →

Related Stories

National (Nepal)
Build #2612