Trending
Prev Story
Next Story

भारत भ्रमणअघि प्रधानमन्त्रीले दलहरूसँग परामर्श नगरेको भन्दै कांग्रेस असन्तुष्ट

Hamro Patro News •
November 21, 2026 • 06:48 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दल, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दल, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वको भ्रमणमा साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक अभ्यासलाई सरकारले बेवास्ता गरेको आरोप लगाएको हो ।

कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । उनले दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउँदै नेपालको राष्ट्रिय हितमा भ्रमण उपयोगी हुनुपर्ने बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
23h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

प्रधानमन्त्रीको भारत भ्रमणअघि परामर्श नगरेको भन्दै कांग्रेसको असन्तुष्टि

५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षीलगायत राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै सरकारप्रति असन्तुष्टि जनाएको छ । कांग्रेसले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक …

#बालेन-शाह #कांग्रेस #भारत
Compare →
Nagarik News
4h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमणअघि प्रतिपक्षसँग परामर्श नगरेको कांग्रेसको गुनासो

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्दै शुभकामना व्यक्त गरेको छ।

#बालेन-शाह #कांग्रेस #भारत
Compare →
Ekantipur
4h ago
कांग्रेसले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमणअघि सरकारले परामर्श गरेन, तैपनि शुभकामना

कांग्रेसले भन्यो : प्रधानमन्त्रीको भारत भ्रमणअघि सरकारले परामर्श गरेन, तैपनि शुभकामना

कांग्रेसले राष्ट्रिय हितका विषयमा दलहरूसँग संवाद नभएकोमा सरकारप्रति असन्तुष्टि जनाए पनि भारतसँगको सम्बन्ध सुदृढ गर्ने प्रतिबद्धता अटल रहेको जनाएको छ।

#कांग्रेस #भ्रमणअघि #परामर्श
Compare →
Arthasansar
4h ago
बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

बालेनको भारत भ्रमणमा नेपालको पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर...

#बालेन-शाह #भारत
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

प्रधानमन्त्री बालेनसँग भारत जाने ५२ उद्योगी व्यवसायीको सूची तयार, अञ्जनदेखि निर्वाण चौधरी र नितेश मालपानीसम्म

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी व्यवसायी सहभागी...

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612