‘जलवायुका लागि बालबालिका’ शीर्षकमा भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।
प्रतियोगितामा सामुदायिक तथा संस्थागत विद्यालयको ६ देखि १२ कक्षासम्म अध्ययनरत बालबालिकाले भाग लिन पाउने छन् ।
निसीखोला गाउँपालिका–३ झिवाखोलास्थित प्रभा माध्यमिक विद्यालयले विद्यालयको शैक्षिक तथा भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यले श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सञ्चालन गर्ने भएको छ । वि...
छठ घाटमा सम्भव भएको समानता घर, विद्यालय, कार्यालय र विवाह मण्डपसम्म किन नपुग्ने ? यो प्रश्न नयाँ पुस्ताले सोध्नैपर्छ ।
बाहिरबाट आलोचना गर्न जति सजिलो छ, भित्र बसेर जिम्मेवारी पूरा गर्न त्यति नै कठिन छ। त्यसैले कुनै पनि धारणा बनाउँदा सम्बन्धित क्षेत्रको वास्तविकता बुझौँ। निजी विद्यालयका कमजोरी छन् भने सुधारको माग गरौँ, गलत अभ्यास छन् भने प्रश्न उठाऔँ तर निजी क्षेत्रले गरेको लगानी, सिर्जना गरेको रोजगारी र शैक्षिक विकासमा पुर्याएको योगदानलाई पनि सम्मान गरौँ।
२९ कात्तिक, काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जलवायु शिक्षालाई विद्यालय तहको पाठ्यक्रममा अनिवार्य रूपमा समावेश गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् । टर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–३१) अन्तर्गत मन्त्रीस्तरीय समूहगत छलफलमा …
विद्यालयको अन्तिम बेन्चमा बस्ने मानिसहरू पनि राष्ट्रले गन्ने र मान्ने स्थानमा पुग्न सक्छन्। सुरेश यक्सोले यो कुरा देखाइदिएका छन्।
यसवर्ष पाँचपोखरी थाङपाल गाउँपालिकामा देउसी–भैलोबाट जुटेको १० लाख ७३ हजार ७५८ रुपियाँ श्री थाङपालधाप माध्यमिक विद्यालयको शैक्षिक स्त्तरोन्नतिमा लगानी गरिएको छ । प्रधानाध्यापक आत्माराम दंगालका अनुसा...
मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि आयोजित देउसी–भैलो कार्यक्रमबाट तीन दिनमा २६ लाख ३१ हजार ५३० रुपियाँ सहयोग सङ्कलन भएको छ । विद्या...
युरोप । इटालीका हजारौँ विद्यालयमा बम राखिएको भन्दै धम्कीपूर्ण इमेल पठाइएपछि सुरक्षा निकायमा खैलाबैला मच्चिएको छ। धम्कीपछि करिब ३०० विद्यालय खाली गराइएको थियो। यस्तै प्रकारका सन्देश स्कटल्यान्ड र उ...
मकवानपुर– सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा पुग्नुहुन्थ्यो । दिउँ...
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई आवासीय तथा स्मार्ट विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञ...
मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।
नेपालको सार्वजनिक शिक्षा विस्तारमा सामुदायिक विद्यालयको ऐतिहासिक भूमिका महत्त्वपूर्ण छ। धेरै नेपालीका लागि शिक्षाको पहिलो औपचारिक ढोका यिनै विद्यालयले खोलेका थिए। ग्रामीण तथा दुर्गम बस्तीमा विद्या...
विद्यालयको संख्या बढिरहेको छ, तर सामुदायिक विद्यालय घटिरहेका छन्। विद्यार्थी पनि निजी विद्यालयतिर सर्दैछन्। के सार्वजनिक शिक्षा बिस्तारै सकिँदै गएको हो?
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देबल आधारभूत विद्यालयले तिहारको अवसरमा सञ्चालन गरेको देउसीभैलो कार्यक्रमबाट रु दुई लाख १७ हजार ५७५ सङ्कलन गरेको छ । विद्यालयको शैक्षिक विकास तथा ...
इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइएका शङ्कास...
म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।
काठमाडौं- इमेलमार्फत बम विस्फोटको धम्की प्राप्त भएपछि इटालीभरका करिब ३०० विद्यालय खाली गराइएको छ । बुधबार भएको यो घटना पछिल्ला हप्ताहरूमा विभिन्न विमान सेवा कम्पनी र सञ्चारमाध्यमलाई लक्षित गरी दिइए...