Trending
Prev Story
Next Story

आवासीय र स्मार्ट विद्यालय बनाउन दिपशिखामा महायज्ञ सुरु

Hamro Patro News •
November 13, 2026 • 04:36 AM
4
4 reads 0 reactions

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई आवासीय तथा स्मार्ट विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञ...

1 / 2
Swipe Photos

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालयलाई आवासीय तथा स्मार्ट विद्यालयका रुपमा विकास गर्ने उद्देश्यले शैक्षिक तथा धार्मिक महोत्सव एवं श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ ।

विद्यालयको शैक्षिक गुणस्तर सुधार,सूचना प्रविधिमैत्री शिक्षण सिकाइ र पूर्वाधार विकासका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले बिहीबारदेखि विद्यालय परिसरमा महायज्ञ आयोजना गरिएको हो । आगामी मंसिर ३ गते सम्म सञ्चालन हुने महायज्ञको गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले उद्घाटन गर्नुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

विद्यालयले खेलेको देउसीभैलोबाट २६ लाख रुपैयाँभन्दा बढी संकलन

मकवानपुरको गाउँको एक माध्यमिक विद्यालय परिवारले देउसीभैलो खेलेर २६ लाख रुपैयाँभन्दा बढी रकम संकलन गर्न सफल भएको छ ।

#विद्यालय
Compare →
Nagarik News
2d ago
दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

दिवंगत अभिभावकको स्मृतिमा विद्यालयलाई आर्थिक सहयोग

म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँस्थित दीपशिखा माध्यमिक विद्यालयलाई स्थानीय एक दम्पतीले दिवंगत अभिभावकको स्मृतिमा रु। १५ लाख बढी सहयोग गरेका छन्।

#विद्यालय
Compare →
Onlinekhabar
4d ago
सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

सामुदायिक विद्यालय : अर्बौंको लगानी, बालुवामा पानी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन् र अर्बौंको बजेट छ । तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न नसक्नुले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब २८ हजार सामुदायिक विद्यालयमा ४६ …

#विद्यालय
Compare →

Related Stories

Technology
Build #2612