Trending
Prev Story
Next Story

देउसी–भैलोबाट २६ लाख सङ्कलन

Hamro Patro News •
November 13, 2026 • 05:24 AM
3
3 reads 0 reactions

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि आयोजित देउसी–भैलो कार्यक्रमबाट तीन दिनमा २६ लाख ३१ हजार ५३० रुपियाँ सहयोग सङ्कलन भएको छ । विद्या...

1 / 2
Swipe Photos

मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित भानु माध्यमिक विद्यालयको स्वर्ण महोत्सवका लागि आयोजित देउसी–भैलो कार्यक्रमबाट तीन दिनमा २६ लाख ३१ हजार ५३० रुपियाँ सहयोग सङ्कलन भएको छ । विद्यालयको ५० औँ वार्षिकोत्सव तथा अक्षयकोष स्थापनाका लागि कात्तिक २२ देखि २४ गतेसम्म सञ्चालन गरिएको अभियानबाट उक्त रकम सङ्कलन भएको प्रधानाध्यापक राजेन्द्र थापाले जानकारी दिनुभयो ।

मकवानपुरगढी गाउँपालिका–३ र ४ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका घरपरिवार तथा विद्यालय परिसरबाट सहयोग प्राप्त भएको हो । बाबियोडाँडा टोल विकास संस्थाबाट दुई लाख ७१ हजार १२८ रुपियाँ, देवीडाँडाबाट एक लाख ८७ हजार ४८६ रुपियाँ, मक्रानडाँडा धमिलेबाट एक लाख ३७ हजार २४७ रुपियाँ र सङ्गम टोल विकास संस्थाबाट पाँच लाख ४२ हजार ६६७ रुपियाँ सङ्कलन भएको छ ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गरेको आरोपमा थप तीन पक्राउ

२६ कात्तिक, रुपन्देही । देउसी–भैलो कार्यक्रमका क्रममा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत …

#देउसी #भैलो
Compare →
Nagarik News
2d ago
देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलोमा अश्लील नृत्य गर्ने थप तीन जना पक्राउ

देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन महिलालाई नियन्त्रणमा लिएको छ।

#देउसी #भैलो
Compare →
Ekantipur
4d ago
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृहको निर्देशन

७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गर्दै मन्त्रालयले स्वेच्छिक र मर्यादित रूपमा देउसी–भैलो सञ्चालन गर्न तथा कसैलाई चन्दा वा दक्षिणा दिन बाध्य नपार्न निर्देशन दिएको छ ।

#देउसी #भैलो
Compare →

Related Stories

Technology
Build #2612